बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खोप अनिवार्य हुँदा श्रमिक रोकिए

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
असार १०, २०७८ ०२;५९ बिहान प्रकाशित
७३१ म्यानपावर कम्पनीहरु खारेजीको संघारमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ  असार १०, श्रम गन्तव्यका कतिपय रोजगारदाताले प्रवेशका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेपछि रोजगारीका लागि विदेश जान तयार भएका श्रमिक रोकिएका छन् ।
श्रम गन्तव्य देशका सरकारले नेपाली श्रमिकको प्रवेशमा खोप अनिवार्य नगरे पनि कतिपय रोजगारदाताले नेपाली श्रमिकलाई अनिवार्य खोपको नियम बनाएका छन् । आफ्नो रोजगारदाताले कोभिडविरुद्धको खोप लगाएरमात्र आउने नियम बनाएको जनाउँदै कतिपय श्रमिकले सरकारसँग खोपको व्यवस्थापन गर्न अनुरोध गरेका छन् । हाल सरकारले श्रम स्वीकृति खुला गरे पनि समयमै कोरोनाविरुद्धको खोपको व्यवस्थापन गर्न नसक्दा यसको असर वैदेशिक रोजगारीमा समेत पर्ने देखिएको छ ।
धेरै श्रमिक माग गर्ने साउदी अरब, कतार र यूएईले विदेशी श्रमिकको प्रवेशमा खोप अनिवार्य नगरी विभिन्न स्वास्थ्य मापदण्ड भने लागू गरेको कतार र साउदी अरबमा रहेको नेपाली दूतावासले जनाएका छन् । नेपालबाट श्रम गन्तव्यमा जाने उडान सुचारु भएपछि कतार सरकारले ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ पीसीआर रिपोर्ट, ५ दिन अनिवार्य होटल क्वारेन्टिन, क्वारेन्टिन बसेको चौथो दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आएमा थप १० दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम प्रष्ट पारेको छ । यसैगरी साउदी सरकारले पनि प्रवेशपछि निश्चित समय क्वारेन्टिन बस्नुपर्ने लगायतका नियममात्र लगाएको नेपाली नियोगको भनाइ छ । खोप नलगाई गएका श्रमिकले होटल क्यारेन्टिनमा एक लाख रुपैयाँसम्म तिर्नु पर्नेछ ।
साउदी अरबको एक कम्पनीमा काम गर्ने नेपाली श्रमिकले कम्पनीले कोरोनाविरुद्धको खोप लगाएर आउन भनेकाले खोपका लागि विभिन्न निकाय धाएको बताए । कतिपय रोजगारदाताले प्रवेशमा खोप अनिवार्य नगरे पनि भएसम्म खोप लगाएर आउन निर्देशन दिएको रोजगारीका लागि विदेश जान तयारीमा रहेका युवाको भनाइ छ । नयाँ श्रम स्वीकृति लिनेलाई भन्दा बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिने धेरैजसो नेपाली श्रमिकलाई रोजगारदाताले खोप लगाए आउन निर्देशन दिने गरेका छन् । विदेश जाने श्रमिकलाई रोजगारदाताले खोप लगाएर आउन दबाब दिएपछि खोप उपलब्ध गराइदिन अनुरोध आउन थालेपछि स्वास्थ्य मन्त्रालयले विदेश जानेका लागि छुट्टै खोप उपलब्ध नहुने जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख झलक गौतमले सरकारले प्राथमिकताका आधारमा सबैलाई खोप दिने योजना भए पनि विदेश जाने श्रमिकका लागि प्राथमिकता दिएर खोप उपलब्ध गराउने योजना नरहेको जनाएका छन् । उनले खोप उपलब्ध भए वैदेशिक रोजगारी तथा अध्ययन, विदेश फर्किन चाहने नेपालीलाई छुट्टै व्यवस्था गरी कोरोनाको खोप लगाउने बारेमा स्वास्थ्य मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयसँग छलफल गर्न सकिने बताए ।
हाल विदेश जानका लागि नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दैनिक ५०० सयभन्दा बढी रहेको छ । वैदेशिक रोजगार व्यवसायीले भने रोजगारीका लागि विदेश जाने श्रमिकलाई खोप लगाउने विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले रोजगारदाताले खोप लगाएका श्रमिकले लाखांै तिरेर होटल क्वारेन्टिनमा बसाउनुभन्दा खोप लगाएर आउन श्रमिकलाई निर्देशन दिने गरेको बताए । खोप नलगाई रोजगारीमा साउदी अरब जाने श्रमिकले लगभग एक लाख रुपैयाँ क्वारेन्टिनका लागि तिर्नुपर्ने पूर्वअध्यक्ष गुरुङको भनाइ छ । कोरोनाका कारण स्वदेशमा रोजगारी नपाएर विदेश जाने श्रमिकका लागि शुल्क लिएर भए पनि खोपको व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!