बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली युवालाई कतार प्रहरीमा म्यानपावरले पठाउने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २२, २०७८ १२;५८ मध्यान्ह प्रकाशित
विवादित कतार प्रहरीमा नेपाली युवा म्यानपावरमार्फत पठाउने चलखेल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाली युवाहरुलाई कतार प्रहरीमा म्यानपावर कम्पनीले पठाउन पाउने भएका छन्।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलकुमार श्रीवास्तवले नेपाल र कतारबीच भएको श्रम सम्झौता प्रतिकुल नहुने गरी कतार प्रहरीमा भर्ना प्रकृया अगाडि बढाउने निर्णय भएको छ। यससँगै म्यानपावर कम्पनीले कतार प्रहरीमा नेपाली युवाहरु पठाउने बाटो खुलेको हो।

श्रीवास्तवले असार दुई गते सो निर्णय गरेका हुन्।

कतारस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरु कतार प्रहरीमा पठाउने संयन्त्र सम्बन्धमा श्रम मन्त्रालयलाई निर्देशन दिन पत्र पठाएको थियो। कतार प्रहरीमा सरकारी संयन्त्रमार्फत पठाउन नेपाल सरकारले जोडबल गरिरहेको थियो। तर कतार सरकारले सम्झौताबमोजिम नेपालीहरुलाई कतार प्रहरीमा भर्ना गर्ने अडान राखेपछि सोहीअनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

‘कतारस्थित नेपाली दूतावासले कतार प्रहरीमा कामदार पठाउने सम्बन्धमा निर्देशन दिनपत्र पठाएको थियो। म भन्दा अगाडिको मन्त्री गौरीशंकर चौधरीले निर्णय तयार गरिसक्नु भएको थियो। सदर गर्न बाँकी थियो मैले सदर गरेर पठाएको हो,’ निवर्तमान मन्त्री विमलकुमार श्रीवास्तवले सेतोपाटीसँग भने।

जसमा नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौता तथा कतारको सैन्य सेवा कानुनअन्तर्गत नेपालीहरुलाई कतार प्रहरीमा भर्ना गरिने उल्लेख गरिएको उनले बताए। नेपालीको सुरक्षा तथा सेवासुविधाको ग्यारेन्टी हुने गरी व्यवस्था मिलाउन जोड दिइएको छ।

मन्त्रालयको निर्देशनमाथि कतारस्थित नेपाली दूतावासबाट थप प्रतिक्रिया नआएको श्रम मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले बताए।

‘हामीले जुन मोडलमार्फत कतारमा श्रमिकहरु पठाइरहेका छौँ त्यहि मोडलमा प्रकृया अगाडि बढाउन दूतावासलाई निर्देशन पठाएका छौँ। अरु कुनै मोडलको कुरा उठेको छैन,’ उनले भने।

यसअघि पनि कतार प्रहरीमा नेपालीको माग थियो। तर केही म्यानपावर कम्पनीहरुले चर्को रकम असुलेर अवैध रुपमा पठाउँदै आएका थिए। डिमाण्डको पूर्वस्वीकृति नलिई केही म्यानपावरहरुले युवाहरुलाई कतार प्रहरीमा पठाउने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा विभागको अनुगमन टोलीले फेला पारेको थियो।

अनुगमनका क्रममा डिडी ह्युमन रिसोर्स, एसओएस म्यानपावर र होप इन्टरनेशनल म्यानपावरले युवाहरुलाई कतार पुलिसका लागि प्रति कामदार पाँच देखि १० लाखसम्म रकम असुली रहेको पाइएको थियो।

होप इन्टरनेशनल म्यानपावर कम्पनीमा छापा मार्ने क्रममा नेपालका लागि कतारी राजदूतावासको गाडीसँगै केही कतारी उच्च अधिकारीहरु समेत फेला परेपछि राज्यसंयन्त्रको मिलोमतोमा अवैध रुपमा नेपालीहरु ओसार्ने काम भइरहेको आशंका गरिएको थियो।

अवैध अन्तरर्वार्तामा संलग्न म्यानपावर कम्पनीलाई विभागले छ/छ महिना निलम्बन गर्ने निर्णय गरेको थियो। तर त्यसको केही समययपछि तत्कालीन मन्त्री गौरीशंकर चौधरीले एसओएस म्यानपावर कम्पनीको निलम्बन फुकुवा गर्ने निर्णय गरेका थिए।

यो घटनापछि राज्य संयन्त्रको रोहबरमा कतार रोजगारीमा सिण्डिकेटको चलखेल भइरहेको आरोप केही म्यानपावर व्यवसायीहरुले लगाएका थिए।-सेतोपाटि

यो पनि पढ्नु होस्

  • विवादित कतार प्रहरीमा नेपाली युवा म्यानपावरमार्फत पठाउने चलखेल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!