बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कामदारको आवासमा उदासिनता मलेसियालाई महँगो पर्दै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन २४, २०७८ ०१;३२ बिहान प्रकाशित
मलेसियामा विदेशी कामदारमाथि कडा नजर
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : नेपाली कामदारको प्रमुख रोजगार गन्तब्य मानिने मलेसियामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या शनिबार दश हजार नाघेको छ । लामो समय कोरोना भाइरसलाई नियन्त्रणमा राखेको मलेसियामा पछिल्ला दिनमा कोरोना संक्रमणको फैलावट अनपेक्षितरुपमा बढेको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

त्यहाँ शनिबारसम्म १२ लाख ४३ हजार ८ सय ५३ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १० हजार ३ सय ८९ रहेको छ । मलेसियाको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा नुर हासिमले अघिल्लो वर्ष सन् २०२० मा जम्मा ४ सय ७१ जनको मृत्यु भएकोमा यस वर्षको ८ महिनामा मात्रै ९ हजार ९ सय १८ जनाको मृत्यु भएको र संक्रमितहरु बढ्ने क्रम नघटेको बताए ।

मलेसियाको राजधानी क्वालालम्पुर, छिमेकी सेलाङगोर, केदाह, सवाह, जोहर, लुवानका विदेशी कामदार बस्ने उद्योगका होस्टल, अवैध आप्रवासी कामदार राखिएका डिटेन्सन सेन्टर, शिक्षण संस्था र धार्मिक कलष्टरहरु कोरोनाका ‘हट स्पष्ट’का रुपमा देखिएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार विदेशी कामदार बस्ने होस्टल, अवैध आप्रवासी कामदार बस्ने डिटेन्सन सेन्टर साँघुरा र पर्याप्त हावा खेल्न नपाउने रहेका छन् । जुन संक्रमण फैलावटका दृष्टिले बढी संवेदनशील देखिएका छन् ।

पछिल्ला दिनमा मलेसियामा मुख्यगरी सुरक्षागार्डको रोजगारीमा रहेका नेपाली कामदारहरुको पनि मृत्युको संख्या बढेको छ । पछिल्लो एक महिनामा कोरोना संक्रमणका कारण ३८ जना नेपाली कामदारको मृत्यु भएको नेपाली मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । सञ्चारमाध्यमहरुले आप्रवासी कामदारहरुको वासस्थानमा सुधार नगर्ने हो भने कोरोनाविरुद्धको खोपका वावजुद संक्रमणलाई नियन्त्रणमा लिन नसकिनेमा जोड दिएका छन् ।

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) ले स्वदेशी तथा विदेशी कामदारहरुको कार्यस्थल र आवासको उचित व्यवस्थापन नभएको भन्दै आलोचना गरेको छ । उसले कामदारको आवास लगायतका विषयमा उचित प्रवन्ध नगरिए उत्पादन आयात रोक्ने चेतावनीसमेत दिँदै आएको छ ।

मलेसियाको श्रम तथा कानून विभागका निर्देशक जीनि याकोबले आप्रवासी कामदारको बसोबासमा तोकिएको मापदण्ड पूरा नगर्ने रोजगारदातालाई सरकारले कडा कारबाही गर्ने भन्दै मलेसियाको आवास सम्बन्धी न्यूनतम मापदण्ड, १९९० अनुरुप विदेशी कामदारको आवासको प्रवन्ध गर्न आग्रह गरेका छन् ।

उनले आवासको न्यूनतम मापदण्ड पूरा नगर्ने रोजगारदाताहरुलाई ५० हजार रिंगिटसम्म जरिवाना वा एक वर्ष जेल सजाय वा दुवै हुन सक्ने चेतावनी दिएका छन् । तर पनि रोजगारदाताहरुले लगानी बढ्ने भन्दै आप्रवासी कामदारहरुका लागि बस्ने उचित प्रवन्ध गरिरहेका छैनन् । विदशी कामदार बस्ने होष्टल साँघुरा भएका कारण अत्यन्तै भिडभाडयुक्त रहने र धेरै जनाले प्रयोग गर्ने एउटा शौचालय त्यो पनि राम्रो अवस्थामा नरहने बताइएको छ । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!