बैदेशिक पोष्ट
२०८२ मंसिर १, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारलाई खाडी र मलेसियामा सीमित गरेको भन्दै श्रम मन्त्रालयको आलोचना

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ६, २०७८ १३;११ मध्यान्ह प्रकाशित
इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : महालेखा परीक्षकको कार्यालयले खाडी र मलेसिया केन्द्रित नेपालको वैदेशिक रोजगार क्षेत्रलाई विविधीकरण गरेर फराकिलो बनाउन नसेकेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्य प्रगतिमा असन्तुष्टि जनाएको छ । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको महालेखाको ५८ औं वार्षिक प्रतिवदेन २०७८ मा उक्त असन्तुष्टि जनाइएको हो ।

वैदेशिक रोजगारीका लागि संस्थागत १ सय १० र व्यक्तिगत रोजगारीका लागि १ सय ७२ देश खुला गरिएको भएपनि वैदेशिक रोजगारीमा गएकामध्ये खाडी र मलेसियामा मात्र ८७ प्रतिशत र अन्य देशमा १३ प्रतिशत गएको महालेखाले प्रतिवेदनमा औंल्याएको छ ।

‘वैदेशिक रोजगारको गन्तव्य अरेबियन मुलुक तथा मलेसियामा अधिक केन्द्रित रहेको देखिँदा विविधीकरण हुन सकेको देखिएन’, प्रतिवेदनमा भनिएको छ, ‘नयाँ गन्तव्य मुलुक पहिचान गरी रोजगारीलाई विविधीकरण गर्नु पर्दछ ।’

प्रतिवेदनमा आर्थिक वर्ष २०१९/२०२० मा श्रम स्वीकृति लिएर मलेसियामा १५ प्रतिशत, कतारमा १७ प्रतिशत, यूएईमा २७ प्रतिशत, साउदी अरबमा २० प्रतिशत र अन्य देशमा २० प्रतिशत कामदार गएको उलेख छ ।

प्रतिवेदनले रोजगारीमा गएकामध्ये ९ देशसँग श्रम सम्झौता भएको र ८ देशमा मात्र न्यूनतम पारिश्रमिक तोकिएको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सीप तथा क्षमता वृद्धिमा ध्यान नदिएको समेत औंल्याएको छ ।

नेपालबाट आर्थिक वर्ष २०७३/०७४ देखि ०७६/०७७ सम्म गएका २१ लाख ३२ हजार कामदारमध्ये उच्च दक्षतायुक्त कामदारको प्रतिशत ०.०४ प्रतिशत, पेशाविद् ०.१२ प्रतिशत, अर्ददक्ष ८.३४ प्रतिशत, अदक्ष कामदार ५७.४ रहेको भन्दै वैदेशिक रोजगारबाट यथोचित लाभ लिन गन्तव्य मुलुकहरुको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने नीति लिनुपर्ने सुझाव दिएको छ । मध्यान्ह दैनिकले छापेको छ

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!