बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इजरायली भाषा परीक्षामा सहभागीहरू भन्छन्- देशमै बसौं जागिर पाइँदैन, विदेशिनुको विकल्प भएन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ५, २०७८ १३;५४ मध्यान्ह प्रकाशित
इजरायली भाषा परीक्षामा सहभागीहरू भन्छन्- देशमै बसौं जागिर पाइँदैन, विदेशिनुको विकल्प भएन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सिराहा नाडहाका राजकिशोर यादव सीएमएको अध्ययन सकेर औषधि पसल सञ्चालन गरिरहेका थिए । औषधि पसलको आयस्रोतले परिवार धान्न मुस्किल भएपछि राेजगारीका लागि इजरायल जाने साेच बनाएर उनी भाषा परीक्षा दिन काठमाडाैं आएका छन् । ‘देशमा पढेअनुसारको रोजगारी पाइँदैन । अब विदेश नगएर कहाँ जानु त’, गोल्डन गेट कलेजअगाडि भेटिएका उनले भने, ‘विदेशमा त केही पैसा कमाइ हुन्छ । एक्लो भए त ठीकै थियो । परिवारका लागि भए पनि विदेशिनु परेको छ ।’

यस्तै, ताप्लेजुङकी सावित्रा लिम्बु पनि अनमी अध्ययन सकेर लोकसेवा तयारी गरिरहेकी थिइन् । उनले पनि अध्ययन सकेर देशभित्रै रोजगारी नपाएपछि कामदारका रूपमा इजरायल जाने साेच बनाएर भाषा परीक्षा दिन आएकाे बताइन् । मदन भण्डारी कलेजको गेटमा भेटिएकी लिम्बुले देशभित्र रोजगारी नपाएका कारण विदेशिनु पर्ने बाध्यता रहेको बताइन् । ‘सरकारले बेरोजगार युवालाई बेवास्ता गर्छ । रोजगारी कतै पाइँदैन । त्यही भएर इजरायल रोजगारीका लागि जान परीक्षा दिन आएँ’, उनले भनिन् ।

यसैगरी दिपालयकी ललिता मगर पनि इजरायलको रोजगारीका लागि परीक्षा दिन काठमाडौं आएकी छन् । मगर पनि सीएमए अध्ययन सकेर राेजगारीकाे खाेजीमा थिइन् । अध्ययन सकेर बेरोजगार बस्नुभन्दा इजरायल जाने सोच बनाएर परीक्षा दिन आएको उनले बताइन् ।

‘सीएमए पढ्दा धेरै खर्च लागेको छ । परिवारले मलाई पढाउँदा ऋण गरेका छन् । ऋण तिर्न भए पनि इजरायल जानुपर्ने बाध्यता छ । विदेशिन रहर होइन बाध्यता हो’, उनले भनिन् । उनले नेपालमा राजनीतिक पावर भएकाहरूले मात्रै जागिर पाउने गरेकाे बताइन् ।

इजरायल रोजगारीमा जान परीक्षा दिन काठमाडौं आएका अधिकांश सीएमए, अनमी र स्वास्थ्यसम्बन्धी अध्ययन गरेकाहरू छन् ।
नेपाल सरकार र इजरायली सरकारबीच सम्झौता भएबमोजिम (जिटुजी) मोडलबाट रोजगारीमा पठाउन आज लिखित भाषा परीक्षा लिइएको छ । इजरायल रोजगारीका लागि आवेदन दिएकामध्ये ७ हजार ३ जना भाषा परीक्षामा सहभागी भएको वैदेशिक राेजगार विभागले जानकारी दिएको छ ।

अर्को चरणमा २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुनेछ । त्यसमध्ये १ हजार ४ सय जना मात्र गोलाप्रथाका लागि छानिने विभागले जनाएको छ । छानिएकाहरूको गोलाप्रथा नेपालस्थित इजरायली दूतावासले गर्नेछ । गोलाप्रथाबाट छानिए पनि ४ सय जनाले रोजगारीका लागि इजरायल जाने अवसर नपाउने विभागले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!