बैदेशिक पोष्ट
२०८२ चैत्र २९, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कतार एयरवेजको वार्षिक प्रतिवेदन सार्वजनिक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
अशोज १३, २०७८ १३;४९ मध्यान्ह प्रकाशित
कतार जादै हुनुहुन्छ ? कतारको नयाँ नियम, कतार जान झन् सहज !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : कतार एयरवेज समूहले सन् २०२०/२१का लागि आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमार्फत विद्यमान कोभिड-१९ महामारीको चुनौतीपूर्ण वर्ष र यसले विश्वव्यापी उड्डयन उद्योगमा निम्त्याएको प्रवृत्ति र ट्राफिक तथा आम्दानीमा भएको व्यापक घाटा दर्शाइएको छ।

कठिनाईका बावजुद कतार एयरवेज समूहले आफू लगायत आफ्ना सहायकहरुका लागि चुनौतीको सामना गर्दै अघि बढ्नु नौलो कुरा नभएको प्रमाणित गर्दै समूहको शक्ति, लचिलोपन र प्रतिबद्धता प्रतिबिम्बित गरेको छ।

कतार एयरवेज समूहले आफ्नो कूल घाटा, कतारी रियाल १९.९ बिलियन (अमेरिकी डलर ४.१ बलियन) देखाएको छ। यसमध्य कतारी रियाल ४ बिलियन (अमेरिकी डलर २.३ बिलियन)को कारकका रुपमा एयरलाईन्सको एयरबस ए३८० र ए३३० फ्लिट्सको ग्राउण्डिंग सम्बन्धि एक पटकको हानी शुल्क रहेको छ।

विद्यमान महामारीका बावजुद समूहको सञ्चालन नतिजाले संकटका समयमा अपनाएको लचिलोपन प्रतिबिम्बित गरेको छ। यस दौरान समूहले सञ्चालन घाटा कतारी रियाल १.१ बिलियन (अमेरिकी डलर २८८.३ मिलियन) रिपोर्ट गरेको छ। यो सन् २०१९/२०का तुलनामा ७ प्रतिशतले कम हो। साथै, समूहले पछिल्लो बर्षको कतारी रियाल ५ बिलियन (अमेरिकी डलर १.४ बिलियन)का तुलनामा कतारी रियाल ६ बिलियन (अमेरिकी डलर १.६ बिलियन)का साथईबीआईटीडीएमा उल्लेखनिय सुधार हात पारेको छ।

कतार एयरवेज कार्गो डिभिजन र समूहको व्यवसायिक अनुकूलताको संयुक्त परिणाम नै यस सुधारको प्रमुख कारक हो। व्यावसायिक उड्डयनको ईतिहासमै सबैभन्दा आलोचनात्मक-प्रतिकूल बजार अवस्था रहेको समयमा हवाई उडान सुरक्षाप्रति यात्रुको विश्वास पूणर्जागरण गराई उद्योगमै अग्रणी भूमिका निर्वाह गर्नुका साथै महामारीको उच्च जोखिम रहेको समयमा आफ्नो मिशन ‘गेटिंग पिपूल होम’लाई थप विस्तारित गर्दै बजार हिस्सा बढाउनमासमूहको लचिलो तथा सरल बाणिज्य रणनीतिले प्रमुख भुमिका निर्वाह गरेको थियो। समूहको फ्राइट डिभिजन, कतार एयरवेज कार्गोले विश्वकै सबैभन्दा ठूलो कार्गो वाहकका रुपमा आफ्नो अग्रतालाई निरन्तर्ता दिँदै सन् २०२०/२१मा आफ्नो बजार अझ विस्तारित गरेको छ।

महामारी चरमोत्कर्समा रहेको समयमा कार्गोले आफ्नो दैनिक सेवा तीन गुणा भन्दा बढाएर एकै दिनमा १८३ उडान भर्दै सन् २०२०को मे महिनामा रेकर्ड नै राख्न सफल रह्याे। कार्गोले पनि माल ढुवानीमा अघिल्लो आर्थिक बर्ष २०१९-२०का तुलनामा २०२०-२१मा २७,२७,९८६ टन (चार्जेबल तौल)का साथमा ४.६ प्रतिशत बढोत्तारी हात पारेको छ। माल ढुवानीमा आएको यो बढोत्तरीका साथै कार्गो यिल्डमा आएको उल्लेख्य बृद्धिले कार्गो वाहकको आम्दानीमा पनि दोब्बर भन्दा बढी बृद्धि भएको छ।

समूहको इतिहासमै अहिले सम्मकै सर्वाधिक कठिन वर्ष झेलेतापनि आफ्नो बलियो व्यवसायिक आधारमार्फत एयरलाइनले आफ्नो सञ्जाल ३३ गणतब्यबाट १ सय ४० भन्दा अधिक स्थानमा पुर्याएको छ। अबिडजान, कोट डीभ्वा, अबुजा, नाईजेरिया, अक्रा, घाना, ब्रिसबेन, अष्ट्रेलिया, हारारे, जिम्बाब्वे, लुआन्डा, एंगोला, लुसाका, जाम्बिया, शान फ्रान्सिस्को र सियाटल, यूएस गरी एयरलाइनले ९ नयाँ गणतब्यमा आफ्नो उडान आरम्भ गरेको छ।

एम्सटरड्याम, डल्लास फोर्ट वर्थ, लन्डन, मोन्ट्रियाल, साओ पाउलो, सिंगापुर, जोहानेसबर्ग, सिड्नी र टोकियो लगायत प्रमुख सहरहरुमा उडानलाई निरन्तर्ता दिने सिमित वैश्विक एयरलाइन मध्य क्यारियर पनि एक हो। यो ब्राजिल, क्यानाडा, नाईजेरिया र यूएस लगायत स्थानमा अन्तरराष्ट्रिय यात्रा पूणःस्थापनाको फाइदा लिन तयारी रहन कतार एयरवेजकोे सेवा विस्तारअन्तर्गत पूर्व महामारी स्तरभन्दा बढाइएको हो।

समूहले अमेरिकन एयरलाइन्स, एयर क्यानाडा, अलास्का एयरलाइन र चाइना साउदर्न एयरलाइन्स लगायत प्रमुख एयरलाईन्ससँग नयाँ रणनैतिक साझेदारी विस्तारको महत्वकांक्षामा पनि उल्लेख्य प्रगति गरेको छ।

यी नयाँ गठबन्धनका साथै जेटब्ल्यू, आईबेरिया, एलएटीएएम, क्याथे प्यासेफिक र ओमान एयर लगायत विद्यमान साझेदारहरु संग अझ विस्तारित सहकार्यले कतार एयरवेजको कनेक्टिभिटी अझ सुदृढ बनाएको छ। यसले अन्तर एयरलाइन्स सम्बन्धको महत्व झल्काउनुका साथै यात्रुहरुका लागि यात्राका विकल्प अन्तर्गत दायरा थप फराकिलो बनाइदिएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!