बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेश जाँदा ‘डलर नदिने होइन तर डिजिटल माध्यम रोज्नुहोस्’

राष्ट्रिय ढुकुटीमा विदेशी मुद्रा कम भएका कारण नेपाल राष्ट्र ब्याङ्कले विदेश यात्रा गर्दा पाइने सटही सुविधा कम गरेका विवरणहरू आएका छन्।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, प्रबास
अशोज १५, २०७८ १३;५८ मध्यान्ह प्रकाशित
विदेश जाँदा ‘डलर नदिने होइन तर डिजिटल माध्यम रोज्नुहोस्’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

राष्ट्र ब्याङ्कले सटही सुविधाको कुल रकम कम नगरेको तर ब्याङ्कहरूलाई नगद कम दिन र डिजिटल माध्यमलाई प्रोत्साहित गर्न आह्वान गरेको जनाएको छ। विदेशी मुद्रा सञ्चिती हुने क्रम घट्ने र आउँदा दिनमा अमेरिकी डलर कम हुँदै जाने देखिएको बताउँदै राष्ट्र ब्याङ्कका प्रवक्ताले डिजिटल माध्यममा जोड दिन भनिएको बताउँछन्। देवकुमार ढकाल भन्छन्, “मानिसहरूलाई मर्का पर्ने अवस्था छैन। पैसा त उही हो, तर डिजिटल माध्यममा जोड दिन हामीले ब्याङ्कहरूलाई आग्रह गरेका हौँ।” चाडबाड नजिकिँदै जाँदा विदेशी मुद्रा सञ्चितीमा चाप पर्ने विगतकै प्रवृत्ति भए पनि साउन महिनामा रेमिट्यान्स व्यापक कम भएको समेत देखिएको थियो।

किन घट्यो नगद सञ्चिती?
नेपालमा विदेशी मुद्राको मुख्य स्रोतका रूपमा रहेका रेमिट्यान्स अघिल्लो वर्ष साउन महिनामा २३ प्रतिशतले बढेकोमा यो वर्ष सोही अवधिमा त्यो १७.५ प्रतिशतले घटेको राष्ट्र ब्याङ्कको विवरणले देखाउँछ। त्यसैगरी दोस्रो मुख्य स्रोतको रूपमा रहेको पर्यटन डेढ बर्षभन्दा बढि समयदेखि ठप्प छ। यिनै प्रवृत्तिमाझ ‘सजगता अपनाउन आवश्यक’ ठानेको राष्ट्र ब्याङ्कका अधिकारीहरू बताउँछन्। प्रवक्ता ढकाल भन्छन्, “चाडपर्व नजिकिएकाले भदौ र असोजमा रेमिट्यान्स त्यसरी नै घट्ने त नहोला तथापि अहिले हामी त्यति सहज अवस्थामा छैनौँ।”

कस्तो छ अवस्था?
गत आर्थिक वर्षको अन्त्यमा विदेशी विनिमय सञ्चिती १,३९९ अर्ब रूपैयाँ बराबरको देखिएकोमा साउन महिनाको अन्त्यमा त्यो ३.२ प्रतिशतले घटेको सरकारी विवरण छ। सोही अवधिमा अमेरिकी डलरमा मात्र त्यस्तो सञ्चितीमा २.८ प्रतिशतले कमी आएको पाइएको छ। साउन महिनाको विवरण हेर्दा झण्डै देशको ढुकुटीले ८.३ महिनाको वस्तु तथा सेवा र ९.३ महिनाको वस्तु आयात गर्न सक्ने अवस्था रहेको बताइन्छ। यसअघि सरकारले ‘श्वेतपत्र जारी गर्ने बेलामा’ यसै वर्षको जेठ महिनाको सञ्चितीले १० महिनाको वस्तु तथा आयात धान्न पुग्ने जनाएको थियो। मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सक्ने अवस्थालाई सहज मान्ने गरेको छ।

निर्यातमा कडिकडाउ गर्ने सोच
विदेशी मुद्रा संचयको अवस्थालाई बलियो अवस्थामा राख्न आयातमा उत्पादनमूलक वस्तुलाई प्रोत्साहन गर्ने र अनावश्यक एवम् विलासी सामानलाई निरूत्साहित गर्नेबारे समेत नियालिरहेको राष्ट्र ब्याङ्कका प्रवक्ताको भनाइ छ।

त्यस्तो सूची बनाउनका लागि आफूहरू जुटिरहेको बताउँदै प्रवक्ता ढकाल भन्छन्, “उत्पादनलाई सघाउने उपकरण, सामान र कच्चापदार्थलाई त प्रोत्साहन गर्नै पर्छ। हामीहरूले उपभोग नगर्दा पनि हुने वा आयात भएर यहाँ आएर अन्यत्र जाने सामानलाई निरूत्साहित गर्नुपर्छ।”

कयौँ महिना कोभिड महामारीका कारण यात्रा गर्न नपाएकाहरूको समेत यतिखेर विदेश जाने क्रम उल्लेख्य रूपमा बढ्न थालेकाले त्यसको मार समेत विदेशी मुद्रामा चुलिएको बताइन्छ। ढकाल भन्छन्, “पर्यटकीय भिसामा बाहिरिने र श्रमका लागि विदेश जानेले निश्चित डलर बोकेकै देखिनुपर्ने नियमको चाप समेत विदेशी मुद्रामा पर्ने देखिएको छ।”

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!