बैदेशिक पोष्ट
२०८२ माघ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मगर जाति जसले सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउँछ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज २०, २०७८ ०७;३८ बिहान प्रकाशित
श्रमसेवा निर्यातबाट भित्रियो ९.६१ खर्ब
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– नेपालको गरिबी निवारणमा रेमिट्यान्सको योगदान ४.८ प्रतिशत छ। नेपालको ग्रामीण गरिबी निवारणमा रेमिट्यान्सको भूमिका विषयमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

अध्ययनअनुसार नेपालमा सन् २०१८ लाई आधार मान्दा वार्षिक ८ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रने गरेको छ, जुन कुल गार्हस्थ उत्पादनको २३.२३ प्रतिशत हो। देशका ३८.३ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्ने गरेका छन्। यो सन् २०११ को तुलनामा करिब २० प्रतिशतले कम हो। सन् २०११ राष्ट्र बैंकले नै गरेको सर्वेक्षणले ५८ प्रतिशत घरपरिवार रेमिट्यान्समा आश्रित रहेको जनाएको थियो।

नेपालमा ६५.४ प्रतिशत महिलाले रेमिट्यान्स रकम बुझ्ने गरेका छन्। नेपाल भित्रिने ३०.१ प्रतिशत रेमिट्यान्स घरको मूली अर्थात् बाबुले रकम लिने गरेका छन्। नेपालका विभिन्न घरमा पुग्ने रेमिट्यान्समध्ये ६१ प्रतिशत रेमिट्यान्स विदेशबाट आउने गरेको छ भने २६.८ प्रतिशत रकम नेपालभित्रबाट र १२ प्रतिशत घरपरिवारले विदेश र नेपाल दुवै ठाउँबाट पाउने गरेका छन्।

नेपालमा सबैभन्दा बढी मगर जातिका मानिस विदेश जाने गरेका छन्। ४३.९४ प्रतिशत मगरको घरमा रेमिट्यान्स भित्रने गरेको छ। त्यस्तै दोस्रोमा क्षत्री छन्। क्षत्री समुदायमा ४३.५ प्रतिशत घरमा रेमिट्यान्स भित्रने गरेको छ।

नेपालमा हरेक १० प्रतिशत रेमिट्यान्स बढ्यो भने त्यसले १.१ प्रतिशत गरिबी निवारण गर्ने गरेको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै आएको रेमिट्यान्सले १ प्रतिशत घरेलु सम्पत्तिमा वृद्धि गर्ने गरेको छ।

Source: Nepal Samaya

रेमिट्यान्स भित्र्याउनेमा सबैभन्दा बढी गाउँपालिका छन्। केन्द्रीय बैंकको तथ्यांकअनुसार गाउँपालिकामा ३९.१ प्रतिशत रेमिट्यान्स भित्रने गरेको छ भने सबैभन्दा कम २३.२५ प्रतिशत घरमा मात्र रेमिट्यान्स भित्रने गरेको छ। यो तथ्यांक सो क्षेत्रमा बसोबास गर्ने घर परिवारमध्येको हो।

पहाडी क्षेत्रका बासिन्दामध्ये ४१ प्रतिशतको घरमा रेमिट्यान्स भित्रन्छ भने ३७.२ प्रतिशत तराईका र ३२ प्रतिशत हिमाली भेगका बासिन्दाको घरमा रेमिट्यान्स भित्रने तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

नेपालमा हरेक १० प्रतिशत रेमिट्यान्स बढ्यो भने त्यसले १.१ प्रतिशत गरिबी निवारण गर्ने गरेको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै आएको रेमिट्यान्सले १ प्रतिशत घरेलु सम्पत्तिमा वृद्धि गर्ने गरेको छ।रेमिट्यान्समध्ये २ प्रतिशत रकम पुँजी निर्माणका लागि प्रयोग हुने गरेको तथ्यांक छ। रेमिट्यान्स नभित्रने २० प्रतिशत घरपरिवार गरिबीमा छन्।

रेमिट्यान्सको प्रयोग उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेमा गरिबी निवारणमा थप सहयोग पुग्ने सुझाव समेत राष्ट्र बैंकले दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!