बैदेशिक पोष्ट
२०८२ माघ ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

परीक्षा दिएर उत्कृष्टस्थान हासिल गरेका पीडित युवाहरुको माग : हामी पनि इजरायल जान पाउनुपर्छ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १०, २०७८ १२;१५ मध्यान्ह प्रकाशित
परीक्षा दिएर उत्कृष्टस्थान हासिल गरेका पीडित युवाहरुको माग : हामी पनि इजरायल जान पाउनुपर्छ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

‘हामी पास भएर पनि पीडित भयौं। घरपरिवार छोडेर बाहिरबाट काठमाडौं आएर मेहनत गरी पहिलो, दोस्रो आदि पोजिशनमा पर्‍याैं। तर, हाम्रो मेहनतको कदर भएन। हामी दुःखी छौं, किन छनौट गरिएन?’, यो भनाइ हो वैदेशिक रोजगार विभागमा भेटिएका इजरायल रोजगारीमा जान इच्छुक र भाषा परीक्षामा पास भएका युवामध्ये एक समूहको।

पछिल्लो समय नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौतानुसार पहिलो चरणमा इजरायलले १ हजार नेपाली कामदारको माग गरेको छ। रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये भाषा र अन्तर्वार्ता परीक्षामा पास भएका १६ सय जनाको नाम लिष्ट सरकारले सार्वजनिक गरी इजरायललाई पठाएको थियो।

तिनै १६ सय जनामध्येबाट इजरायलको पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरिटी अफ इजरायल(पीआइबीए) ले चिठ्ठा प्रणाली (लोट्री÷र्यान्डम सेलेक्सन) मार्फत कामदार छनौट गरी ११ सय ७५ जनाको नाम लिष्ट पुनः नेपाललाई पठाएको छ।

१६ सय जनाबाट छनौटमा नपरेका ४ सय २५ जना युवामध्ये केही युवाहरुको जमात विभाग पुगेर बुँदागत रुपमा न्याय दिलाइ दिन माग गर्दै विभाग (इजरायल÷जापान शाखा)का निर्देशक डम्बर बहादुर सुनुवारलाई लिखितरुपमा निवेदन पेश गरेका छन्।

उनीहरुका अनुसार १६ सय जनाबाट इजरायल रोजगारीको लागि छनौटमा नपरेका ४ सय २५ जना प्राय पहिलो, दोस्रोलगायत स्तर (उत्कृष्ट स्थानमा पास भएका) मा पास भएका युवाहरु रहेका छन्।

इजरायल शाखाका प्रमुख सुनुवारसँग गुनासो गर्दै उनीहरु भन्दै थिए, ‘योग्य मान्छेलाई किन सेलेक्ट गरिएन, हामीलाई पनि इजरायल लगियोस्। मापदण्ड अनुसार हामी पनि योग्य भएर छानिएका मान्छे हौं। हामी चार सय २५ जनालाई कसरी न्याय दिनुहुन्छ? हाम्रो अभिभावक भएर हामी हामीलाई न्याय दिनुहोस्। हाम्रो आवाज सम्बन्धित ठाउँमा पुर्यादिनुहोस्, हाम्रो अपिल छ, तपाईंलाई।’

‘माग संख्यामा फेरबदल भएको, गोलापर्थाको पारदर्शिता नभएको’, भन्दै निष्पक्ष छानबिन गर्न र इजरायलको दूतावाससँग आफूहरुलाई पनि लैजाने व्यवस्थाको अपिल गरिदिन आग्रह गर्दै उनीहरुले आफ्ना मागहरु बुँदागत रुपमा शाखा प्रमुख सुनुवारलाई बुझाएका थिए।
उनीहरु एकमुखमा भन्दै पनि थिए, ‘साथीहरु गए भनेर हामीलाई गुनासो र आपत्ति होइन। तर, हामी पास भएकालाई पनि लगियोस भन्ने हाम्रो इच्छा हो।’

शाखा प्रमुख सुनुवारले आफ्नो गुनासोहरु बुँदागत रुपमा प्रष्ट पारेर भन्नु भयो, बुझाउनु भएकोमा धन्यवाद भन्दै पीडित युवाहरुलाई इजरायलबाट आउने आगामी कोटामा अवसर दिने प्रतिवद्धता गरे। साथै, उनले उनीहरुलाई त्यसका लागि केही समय लागेपनि तयारी भएर अर्थात् भाषालगायतका कुराहरुमा निखारिएर बस्न अनुरोधसमेत गरे।

शाखा प्रमुख सुनुवारका अनुसार निर्देशन समितिको निर्देशन र छनौट समितिले गरेको निर्णयको आधारमा परराष्ट्र मन्त्रालयमार्फत लिखित रुपमा अनुरोध भएर आएको हुनाले १६ सय संख्या पुर्‍याएको र सो संख्याबाट चिठ्ठा प्रणाली अपनाएर ११ यस ७५ जना छनौट भएका हुन्।

उनले पूर्व सूचनानुसार चिठ्ठा प्रणाली अपनाइएकाले भाषा र अन्तर्वार्ता आदि परीक्षामा उत्कृष्टस्थान हासिल गरेका युवासमेत इजरायल रोजगारीको लागि छनौटमा नपरेको स्पष्टिकरण दिएका थिए।

विभागको कार्यकक्षभित्रै महानिर्देशकमाथि दुर्व्यवहार
आइतबार बिहान कार्यालय खुलेको केही समयपछि वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेमाथि कार्यकक्षमै दुव्र्यवहार भयो। विभागका एक कर्मचारीले बताए अनुसार यूटुबलाई समेत साथमा ल्याएर कालोमोजो दल्ने योजनासहित एक व्यक्ति विभाग छिरेका थिए।

योजनासहित विभाग प्रमुखलाई कालोमोसो दल्न पुगेका उनले आफू एकीकृत राप्रपा नेपालको महामन्त्री श्यामबहादुर सापकोटा भएको बताएका थिए।

सुरुमा सेवाग्राहीको रुपमा विभागमा पुगेका सापकोटाले महानिर्देशक काफ्लेविरुद्ध नारा लगाउँदै ८० लाख नेपाली जनतालाई विदेशमा बिचल्लीमा पारेको भन्दै गालीगलौज गरी अभद्र व्यवहार गरेका थिए।

विभाग स्रोतका अनुसार तर उनले कालोमाजो भने दल्न पाएनन्। उनलाई तुरुन्तै गार्डले महानिर्देशकको कार्यकक्षबाट बाहिर निकालेका थिए।
बाहिर निस्केपछि असन्तुष्टि पोख्दै विभागका महानिर्देशकलाई गालीगलौज गरिरहेका उनलाई विभागमा रहेका प्रहरीले पक्राउ गरी लगेको थियो।

पक्राउ पछि उनले पीडितको पीडालाई सहन नसकेर र स्वयं आफू पनि पीडित भएकोले विभाग प्रमुखसमक्ष आएको बताएका थिए । साथै, प्रहरीले पक्राउ गरेर लाने क्रममा उनले मानव तस्कर बन्द गरलगायतका नारा लगाएका थिए। विभाग स्रोतका अनुसार हाल उनलाई कानूनी कारबाहीका लागि महानगरीय वृत नयाँ बानेश्वरको हिरासतमा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!