बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अष्ट्रेलियाको ४० अर्ब डलरको उद्योगको प्रश्न– अन्तर्राष्ट्रिय विद्यार्थी कहिले फर्कन्छन् ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक १०, २०७८ १२;४८ मध्यान्ह प्रकाशित
अस्ट्रेलियाको व्यस्त जीवनमा जान्नैपर्ने जिवनशैली
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एजेन्सी । सदिआ एल्भीले कोभिड महामारी सुरु हुनु अगाडि अष्ट्रेलियामा दुई वर्ष राम्ररी बिताएकी थिइन् । तर भिक्टोरियामा लकडाउन भएपछि देशले सिमाना बन्द गर्यो । यसबीच एल्भी आफ्नो पति र परिवारबाट टाढा थिइन् । र उनी आफ्नो मूल देश पाकिस्तान जान पाइनन् । न्यु साउथ वेल्समा रहेका उनको पतिलाई एल्भीले नौ महिना अगाडि देखेकी थिइन् ।

कोभिडको दोस्रो लहर लामो समयसम्म रहनाले उनले आफ्नी छोरीलाई स्कुल पठाउन पनि पाइनन् र आफ्नो रिसर्चमा समेत पछि परिन् ।

उनी हाल मोनाश युनिभर्सिटीमा फार्माकोलोजी विषयमा पिएचडी गरिरहेकी छन् । तर उनका अनुसार महामारीका बेलामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई एकदमै बेवास्ता गरियो । उनी भन्छिन्, “अन्य कुनैपनि देशले आवासीय स्तरका आधारमा यति धेरै भेदभाव गरेन होला । ”

उनको आलोचना नयाँ भने होइन । गृह विभागले व्याख्या गरे अनुसार त्यहाँका अन्तर्राष्ट्रिय विद्यार्थीहरु हाल सबैभन्दा संवेदनशील अवस्थामा छन् जससँग घर जानेदेखि काम गर्ने या स्वास्थ्य सेवा सम्म एकदमै सिमित विकल्पहरु मात्र छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुले २०२० मा संघीय कल्याणकारी सेवा प्राप्त गरेनन् र आपत्कालीन सहयोगका लागि पनि योग्यता नपुग्ने हुँदा उनीहरु एकदमै कठिन स्थितिमा पुगेका हुन् ।

यसरी कोरोना महामारीका बेला अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सङ्ख्या ठूलो स्तरमा घट्यो । स्टुडेन्ट भिसाका लागि आवेदन दिनेमा मात्र ३६ प्रतिशत गिरावट देखिएको थियो ।

तर अहिले अष्ट्रेलियाले आफ्नो सिमाना खुलाउने तयारी गरिरहेको छ र आफ्नो तेस्रो सबैभन्दा ठूलो उद्योगलाई पुनः सक्रिय बनाउने बताइरहेको छ । तर अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पहिलेको स्तरमा देश भित्र्याउन केबल यति कदम पर्याप्त नहुने पनि बताइएको छ ।

‘इन्टरनेस्नल एजुकेसन कन्सल्टेन्सी प्रोस्पेक्ट रिसर्च एण्ड मार्केटिङ’ का रब लरेन्स भन्छन्, “अष्ट्रेलियाले सिमाना खुलाएर सबैको पक्षमा आउला तर अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पहिलेकै स्तरमा फिर्ता ल्याउन उनीहरुले एकदम कठोर प्रयास गर्नुपर्ने हुन्छ । ’

हालै गरिएको ३४०० विद्यार्थीहरुको सर्वेक्षणमा कोभिड–१९ बाट सबैभन्दा नराम्ररी प्रभावित भएकै बेला सरकारले अस्थाइ भिसा भएकाहरुलाई आफ्नै देश फर्किने निर्देशन दिनुले विद्यार्थीहरु माझ अष्ट्रेलियाको छवि अत्यन्तै खराब बनाइदिएको उल्लेख छ ।

जस्तै टुन शिआङ फु महामारीको सुरुवाती समयमा मलेशिया फर्किएका थिए र त्यहीँबाट अनलाइन पढिरहेका छन् ।

युनिभर्सिटी अफ मेर्बनमा आर्टसको डिग्रीले छिटै ग्राजुएट हुन गइरहेका विद्यार्थीहरुमाथि महामारीमा दुई शैक्षिक वर्ष बराबरको यात्रा प्रतिबन्ध लगाइएको उनले बताए । शिआङ फु भन्छन्, “मैले अन्डर–ग्राजुएट विद्यार्थीहरुबाट उनीहरु अब अरु नै ठाउँमा ट्रान्सफर गर्ने योजना बनाइरहेका बारे धेरै सुनिरहेको छु । ”

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शैक्षिक संघको विद्यार्थी सर्वेक्षणले के पत्ता लगाएको छ भने कोभिड–१९ का बेलामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुले दुई तरिकामा सबैभन्दा कठिन परिस्थितिको सामना गर्नुपर्यो । एक त उनीहरु परिवारबाट टाढा भएर बस्नुपर्यो भने अर्को चाहिँ कक्षाहरु अनलाइन मात्र हुनुले एक्लोपना झन बढाइदियो ।

यसको रिपोर्ट अनुसार अष्ट्रेलियामा काम गरिरहेका दुई तिहाइ अन्तर्राष्ट्रिय विद्यार्थीहरुले महामारीका समयमा आफ्नो जागिर गुमाउनुपर्यो । त्यस्तै २८ प्रतिशतले कोभिड–१९ का कारण आफ्नो घर बदल्नुपर्यो । यसमा एक तिहाइले चाहिँ आफ्नो युनिभर्सिटीबाट खाद्य सामग्री पाइरहेको पनि बताएका थिए ।

त्यसैले पनि २०२० को अन्त्यतिर हामीले अष्ट्रेलिया या न्युजिल्यान्ड बसिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई यी देशप्रतिको भाव बारे सोध्दा आफूहरु गुज्रनुपरेका कठिन परिस्थिति पहिचान नहुनुले उनीहरुलाई निराश तुल्याएको र असन्तुष्ट भएको स्प्ष्ट पारेका हुन् । ”

अष्ट्रेलियाले आगामी नोभेम्बर महिनादेखि आफ्नो सिमाना खुलाउने जनाएको छ । यस अन्र्तगत सुरुवातमा खोप लगाएका अष्ट्रेलियन नागरिक र तिनका आफन्तहरुलाई देश भित्र बाहिर यात्रा गर्न दिइनेछ ।

सिमाना खुलाए पनि विदेशीहरुका लागि तत्काल अष्ट्रेलिया यात्रा गर्न सजिलो हुनेछैन । तर सरकारले यस सम्बन्धी काम गरिरहेको र बिस्तारै पर्यटकहरुलाई पनि स्वागत गरिने बताएको छ । सिड्नी मर्निङ हेरोल्ड

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!