बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया आउने हतारो, पन्ध्र दिनमा तीन हजार टिकट रद्द

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
मंसिर २४, २०७८ ११;१२ बिहान प्रकाशित
अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा पढ्दै आएका करिब सात हजार नेपाली विद्यार्थी नेपालबाटै अनलाइन शिक्षा लिइरहेका छन्। कोरोनाको कारण अष्ट्रेलियाको सिमा बन्द भएको २२ महिना नाघिसक्यो। लामो समयको बन्दाबन्दीपछि अष्ट्रेलिया सरकारले डिसेम्बर १ बाट सबैलाई सिमा खुला गर्ने निर्णय गरेको थियो।

तर अचानक कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको लक्षण अस्ट्रेलियामा देखिएपछि केन्द्रिय सरकारले पुनः १५ दिन सिमा नखोल्ने निर्णय गर्‍यो। सरकारको पछिल्लो निर्णयबाट अष्ट्रेलिया आउन आतुर भएका हजारौंको टिकट रद्द भएको छ। कतिपय नयाँ मिति र उडानको पर्खाईमा बसेका छन्।

यसैबीच नेपालबाट पनि डिसेम्बर एकदेखि पन्ध्रसम्म करिब तीन हजार नेपाली विद्यार्थीले अस्ट्रेलियाका बिभिन्न शहर आउन हवाइ टिकट काटेका थिए। तर अचानक सरकारको नयाँ निर्णयले उनीहरूले काटेको टिकट रद्द गर्नुपर्‍यो।

‘अस्ट्रेलियन सरकारले बोर्डर खोल्ने समय अन्तिम समयमा आएर पन्ध्र दिनपछि सार्दा टिकट रद्द गर्नुपर्‍यो। मंहगो दाम हालेर किनेको टिकट पछि सार्न वा रद्द गर्न ट्राभलले आफ्नो गल्ती नभएको भन्दै तीसदेखि पचास हजारसम्म काटिदियो’, रूपन्देहीका सौरभ शर्माले सेतोपाटीसँग भने।

अहिले नेपालबाट अस्ट्रेलिया आउन हवाइ उडानको चाप र थोरै उडान भएकाले केही मंहगो र यहाँ आउन आतुर विद्यार्थीलाई यसवाट समस्या परेको सिड्नीका ट्राभल व्यवसायमा संलग्न इर्शाद अहमदले बताए।

बोर्डर खोल्दा एकैपटक सबैखाले यात्रुको ओइरो लाग्ने र थोरै उडान भएकाले पनि काठमाडौं-सिड्नीको भाडा महङ्गो भएको एनआरएनका पूर्व युवा संयोजकसमेत रहेका इर्शाद अहमदले भने।

‘अहिले काठमाडौं-सिड्नीको भाडा पनि एक लाखदेखि दुई लाखसम्म पर्छ। सिमा खुल्नासाथ एकैपटक धेरै आउन खोजेकाले टिकट महङ्गो परेको हो’, उनले भने।

केहि अघि टिकट काट्नेले सस्तोमा पनि पाएका छन् र विशेष गरी डिसेम्बर महिना नयाँ वर्षको बिदा मनाउनेको पनि भिडभाड हुने हुँदा केही मंहगो हुने इर्शादको ठहर छ । उनले सरकारको निर्णयको प्रभाव भएकोले ट्राभल एजेन्सीहरूले थप शुल्क लिन नहुने बताए।

डेढ लाख तिरेर एकतर्फी टिकट किनेकी काठमाडौं अनामनगरकी मेघना शर्मा केही हतार गर्दा पछुताउनु परेको बताउँछिन्। ‘लामो समयपछि बोर्डर खुलेको समाचारले फुरूङ्ग भएर टिकट किनिहालेँ। फेरि पन्ध्र दिन सिमा बन्द हुँदा टिकटकै लागि मोटो रकम थप्नुपर्‍यो,’ उनले भनिन्।

यसैबीच प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट अस्ट्रेलियाको सिमा नीतिमा कुनै परिवर्तन नहुने बताइसकेका छन्।ओमिक्रन भेरिएन्टका कारण केही कडा प्रतिबन्धहरू लागू हुनसक्ने हल्ला चलिरहेको बेला प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बर पन्ध्रमा बोर्डर खुला हुने बताएका हुन्।

प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट अस्ट्रेलिया नडराएको बताएका छन्। ओमिक्रन भेरिएन्टका कारण अब फेरि लकडाउनलगायतका कडा प्रतिबन्धका अष्ट्रेलियामा नहुने स्पष्ट पार्दै प्रधानमन्त्री मोरिसनले सावधानी अपनाउन र अध्ययन गर्नका लागि दुई साता मात्र सिमा नखोल्ने निर्णय गरेको बताए। प्रधानमन्त्रीको भनाईपछि अस्ट्रेलिया आउन आतुर विद्यार्थीले राहतको सास फेरेका छन्।

अस्ट्रेलियामा पनि कोरोनाको नयाँ संक्रमण देखिइसकेकाले कम्तीमा दुई साता यसको अवस्थाबारे बुझ्न र प्रभाव हेर्न समय लाग्ने हुनाले मिति सारिएको मोरिसनको भनाइ थियो। ‘लकडाउन फेरि हुनसक्ने सम्भावनालाई न्यून गर्न यो समझदारीपूर्ण कदम चाल्नु परेको हो,’ प्रधानमन्त्रीले भने।

करिब दुई वर्ष अस्ट्रेलियाको बोर्डर बन्द हुँदा तीन लाख विद्यार्थी उच्च शिक्षाका लागि आउन पाएका छैनन्। यसको प्रभाव शैक्षिक उद्योग र यससँग जोडिएका धेरैखाले व्यवसायमा परेको छ।

अस्ट्रेलियन सरकारको बोर्डर खोल्ने योजना र अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन शैक्षिक उद्योगका लागि निकै ठूलो सकारात्मक पक्ष रहेको शैक्षिक परामर्श केन्द्र टिम कन्सल्टका कार्यकारी बुद्धी डल्लाकोटीले बताए।

अब सरकारको यो निर्णयसँगै सबैखाले वातावरण सामान्य बन्दै जाने हुनाले विद्यार्थीले धैर्य गरेर जानीबुझी मात्र निर्णय गर्न डल्लाकोटीले आग्रह गरेका छन्। यसअघि डिसेम्बर एकदेखि अस्ट्रेलियामा झन्डै दुई लाखको हाराहारीमा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रवेश दिइने भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!