बैदेशिक पोष्ट
२०८३ बैशाख १, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बंगलादेशी कामदार लैजाने मलेसियाको तयारी तीब्र

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास, मलेसिया
पुस ५, २०७८ ०८;५६ बिहान प्रकाशित
बंगलादेशी कामदार लैजाने मलेसियाको तयारी तीब्र
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : गत डिसेम्बर १० मा मलेसियामा बंगलादेशी कामदार भर्ना गर्नका लागि बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय र मलेसिया सरकारबीच सम्झौता गर्ने सहमति भयो । यो सहमति पछि अहिले बंगलादेशबाट मलेसियामा कामगार लैजाने तैयारी तिब्र भएको छ ।

यसअघि सहमति भइसकेको वृक्षारोपण क्षेत्रबाहेक सबै क्षेत्रमा विदेशी कामदार भर्ना खुला गर्ने सहमति भएको सार्वजनिक भएपछि विगत तीन वर्षदेखि नयाँ कामदार जान नपाएको नेपालमा पनि त्यसले एक प्रकारको खुशी ल्यायो । मलेसियाले विदेशी कामदारका लागि वृक्षारोपण, कृषि, उत्पादन, सेवा, खानी तथा उत्खनन्, निर्माण र घरेलु कामदारहरूका लागि भर्ना खुला हुने बताएको छ ।

तर शुक्रबार आयोजित नेपाली राजदूतावास मलेसियाको नियमित साप्ताहिक फेसबुक लाइभमा मलेसियामा नयाँ कामदारको भर्ना खुला भएकोबारे नेपाली दूतावासलाई कुनै जानकारी नआएको बताइयो ।

कार्यक्रममा नेपाली कामदारहरू मध्ये अधिकांशले नयाँ कामदार भर्ना कहिले खुल्छ ? भन्दै जिज्ञासा राखेका थिए । उनीहरूले यसअघि लामो समयदेखि चर्चामा रहेको सन् २०२२ देखि मलेसियामा कामदारको तलब बढ्ने विषयमा पनि चासो रोखे । तर दुवै प्रश्नमा मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रदीप कार्कीले दूतावासलाई केही जानकारी नरहेको बताए ।

नेपाल र मलेसियाबीच शुन्य लागतमा कामदार लैजाने विषयमा तत्कालीन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको कार्यकालमा सम्झौता भएको थियोे । तर त्यसपछि उक्त सम्झौता अनुसार एक जना नेपाली कामदार पनि मलेसियामा रोजगारीका लागि जान पाएका छैनन् ।

मलेसियाको रोजगारीमा लामो समयदेखि संलग्न वैदेशिक रोजगार व्यवसायी कुमुद खनालले पछिल्ला दिनमा मलेसिया बंगलादेशबाट कामदार लैजाने योजनामा लागेको समाचार मलेसियाका सञ्चारमाध्यमबाट आइरहेको बताए ।

बंगलादेशले मलेसियाको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्सँग मिलेर विदेशी कामदारको प्रवेशका लागि स्थायी प्रक्रिया परिमार्जन गर्न काम गरी कामदार पठाउने बताइएको छ ।

मलेसियाको फ्रि मलेसिया टुडे अनलाइनले बंगलादेशसँग गर्न लागिएको कामदार ल्याउने सम्झौताको मस्यौदा आफुले प्राप्त गरेको भन्दै बंगलादेशबाट कामदार ल्याउँदाको सबै खर्च शुरूमा मलेसियाका रोजगारदाताले व्यहोर्ने तर कामदारको मासिक तलबबाट खर्च काट्ने उल्लेख रहेको समाचार छापेको छ ।

समाचारले बंगलादेशबाट कामदार मलेसिया पुगेपछि रोजगारदाताले मासिक तलबको ५० प्रतिशतभन्दा बढी नहुने गरी तलबमा कटौती गर्न पाउने उल्लेख गरेकोे छ । मलेसियन रोजगारदाताले अध्यागमन प्रासेसिङ शुल्क, अल्पकालीन रोजगारको भिजिट पास वापतको शुल्क, सामाजिक सुरक्षा बीमा रकम, विदेशी कामदारको स्वास्थ बीमा शुल्क र अन्य बीमा शुल्क, मलेसियामा हुने स्वास्थ्य परीक्षण शुल्क, अध्यागमन किलिरेन्स शुल्क, जहाज भाडा, एटेस्टेशन शुल्क, कोभिड परीक्षण शुल्क र स्थानीय तहमा लाग्ने शुल्क कामदारको तलबबाट कटाउन पाउने समाचारमा उल्लेख छ । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!