बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिमोचनमा खेमले सुनाए स्वर्णिम संसारको रहस्य

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
असार ७, २०७८ १४;३२ मध्यान्ह प्रकाशित
बिमोचनमा खेमले सुनाए स्वर्णिम संसारको रहस्य
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अस्ट्रेलियामा आर्जन गरेको सीपलाई नेपाल लगेर बाढ्न सफल सिड्नी निवासी खेम शर्माको पुस्तक स्वर्णिम रहस्य बिमोचन भएको छ।

विशेषगरि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पुशपतिनाथ र अस्पताल सरसफाई गरेर चर्चामा आएका खेमको पहिलो कृति स्वर्णिम रहस्यको एक कार्यक्रमबीच अस्ट्रेलियाका लागि नेपाली राजदूत महशेराज दाहाललगायतले बिमोचन गरे।

कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्का, नेपाली समाजका अगुवा नारायण प्रधान, इन्द्रा वन, साहित्यकार केदार पोखरेल ,कानुनविद शम्सेरसिंह थापा, एनआरएन आइसीसी उपाध्यक्ष मन केसी, एनआरएनका महासचिव ज्ञानेन्द्र रेग्मी, पत्रकार महासंघ अस्ट्रेलियाका अध्यक्ष ऋषी आचार्य लगायतले सामुहिक रुपमा पुस्तक बिमाचन गरेका थिए।

कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाको बाक्लो उपस्थिति थियो। राजदूत दाहालले पुस्तक बिमोचन गर्दै मानव जीवनको महानतम् उद्धेश्य बोकेर जिवनलाई कसरी सफतीभूत पार्ने भन्ने सोचका साथ खेम शर्माले ल्याएको यो पुस्तक वर्णन गर्न लायक रहेको बताए।

‘मानिसको शरीर मरेर जान्छ तर उसका लेखनीहरु कहिले मर्दैनन् र सधै सबैको मन मुटुमा बसिरहन्छन्’,दाहालले भने।

विदेशमा बसे पनि नेपाली माटो भनेपछि हुरूक्क हुने शर्माले कोरोनाको पछिल्लो कहर र त्यसपछि होटल क्वारेन्टाइनको समयलाई सदुपयोग गरेर जीवन निर्धक्क जिउने सोचलाई लिपीवद्ध गरेर किताबका रुप दिएको बताए।

खेम शर्माले जीवन जगतलाई नजिकबाट चियाउने प्रयास यस पुस्तकमार्फत गर्न खोजेको र दैनिकीलाई नियमित रुपमा संयमित भएर लिपीवद्ध गर्न सके मानीस सुखि र खुसी रहन्छ भन्ने पुस्तकको मुख्य ध्येय रहेको बताए। ‘यो मेरो जिवनको भोगाइ र सिकाइ मात्र हो। एउटै पुस्तकले मानवलाई एकाएक सबैकुरा सिकाउँछ भन्ने पनि होइन तर यसलाई पढेर अनुशरण गरे परिवर्तन भने पक्कै आउँछ भन्ने मेरो निचोड हो’, उनले सुनाए।

कार्यक्रममा वरिष्ठ साहित्यकार केदार पोखरेलले कृतिमाथि समिक्षा गर्दै खेमको पहिलो कृतिमा आफूले निकै उत्कृष्ट भाव र भोगाइ भेटेको बताए। पुस्तक पढ्दै गर्दा यो पहिलो होइन निखारिएको र अनुभवी लेखाइका रुपमा मैले पाए, साहित्यकार पोखरेलले सुनाए।

कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक होम पाण्डे, वरिष्ठ कानुनविद शम्सेरसिंह थापा, पूर्व ओसेनिया संयोजक धर्म अधिकारी, सामाजिक अभियन्ता भवानी ओली, रन्जु थापा, दिनेश जोशी, बालचन्द्र भट्टराइ, डिल्ली ढकाललगायतले खेम शर्मालाई शुभकामना प्रदान गरेका थिए।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्षहरु गणेश केसी, महेन्द्र ओली, आइसीसीका पूर्वयुवा संयोजक विजय पोखरेललगायतको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!