साताकाे अन्तिम दिन शुक्रबार सुन ताेलामा ६ सयले घटेर ८९ हजार कायम भएको छ। बिहीबार ८९ हजार ६ सयमा काराेबार भइरहेको सुन आज ६ सय सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य ५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-