बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साउदीमा कम्पनी परिवर्तन गर्न अहिले सजिलो छ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास, साउदी अरब
मंसिर २४, २०७८ ०८;४५ बिहान प्रकाशित
साउदी अरबमा १ लाख ७५ हजार माथि तलब भएको कम्पनीमा रोजगारको अबसर ।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

रमेश सुवेदी / बाग्लुङ, हाल साउदी ।

साउदीले अघिल्लो वर्षको मार्चदेखि कफला प्रणालीमा सुधार ल्याएसँगै त्यहाँ रहेका आप्रवासी श्रमिकहरुले आफू कार्यरत कम्पनी मन नपरेमा सजिलै परिवर्तन गर्न सक्ने व्यवस्था लागू भइसकेको छ । तर अझै पनि यहाँ कार्यरत नेपाली दाजुभाइहरु कम्पनी परिवर्तन गर्न नसकेको भनेर गुनासो गर्नुहुन्छ । यस्तोमा उहाँहरुले अलिकति प्रक्रिया बुझ्नुपर्ने हुन्छ ।

कुनै पनि नेपाली दाजुभाइहरुले उनीहरुको करार अवधि पूरा गरिसकेपछि कम्पनी परिवर्तन गर्न चाहेको अवस्थामा त्यसो गर्न सकिन्छ । साउदीको भाषामा यसलाई तनाजुल लिने भनिन्छ ।

कम्पनीले उचित पारिश्रमिक नदिने, नयाँ कन्ट्र्याक्ट लेटर नदिने गरेमा कम्पनी परिवर्तन गर्न सकिन्छ । यदि यसबारे बुझ्नुभएको छैन भने कम्पनीको हेडअफिसमा एचआरसँग तथा डिभिजन हेडसँग बुझ्न सकिन्छ । र कम्पनी परिवर्तन गरेर श्रमको उचित मूल्य लिन सक्नुहुन्छ । त्यसको लागि आफैले कम्पनी खोज्नुपर्छ । कम्पनीको विश्वसनीयता बुझ्नुपर्छ । आफ्नो साथीभाइ तथा चिनेजानेको मान्छे कोही कुनै कम्पनीमा हुनुहुन्छ र उहाँहरुले चित्तबुझ्दो पारिश्रमिक पाउनुभएको छ भने त्यो कम्पनीमा जान सकिन्छ ।

त्यसको लागि केही प्रक्रिया हुन्छ, त्यो सबै आफू काम गरिरहेको कम्पनीले नै गरेर दिन्छ । कम्पनीले नै उचित समयमा अर्को कम्पनीमा तनाजुल गरेर दिने जिम्मा हुन्छ । कुुनै पनि कम्पनीले करार अवधि पूरा भइसकेपछि कुनै पनि देशको नागरिकलाई त्यही कम्पनीमा काम गरिराख्न दबाब दिन पाउँदैन । मेरो साथीहरुले पनि यो सुविधा अन्तर्गत कम्पनी परिवर्तन गरेर अहिले राम्रो कम्पनीमा काम गरिरहनुभएको छ । उज्यालो अनलाईन बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!