बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साउदीबाट आउँदैछु भनेर श्रीमतीलाई विमानस्थल बोलाएका श्रीमान् एकाएक सम्पर्कविहीन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, साउदी अरब
पुस २८, २०७८ २०;४० मध्यान्ह प्रकाशित
जुन महिनामा नेपालमा ११ सय पर्यटक  भित्रिए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । गत पुष १८ गते आइतबार । उदयपुरकी मुना थापा बेलुका ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पुगिन्। मुना साउदीबाट फर्किदैं गरेका आफ्ना श्रीमान्लाई स्वागत गर्न खुशी हुँदै त्यहाँ पुगेकी थिइन्। २९ वर्षीय ध्रुव भनिने पेशल खत्री (मुनाका श्रीमान्) झण्डै एक वर्षको साउदी बसाइपछि नेपाल आउँदै थिए। श्रीमतीलाई काठमाडौं ध्रुवले नै बोलाएका थिए।

श्रीमान्लाई विमानस्थलमै स्वागत गर्ने तयारीका साथ मुना उदयपुरको गाईघाटबाट काठमाडौँ आएकी थिइन्। तर, ध्रुब भने आएनन् । ध्रुवले रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट आफू उड्दै गरेको मुनालाई बताएका थिए।

‘१८ गते राती ९ बजे नेपाल आइपुग्छु भनेपछि म एयरपोर्टमा लिन गएकी थिएँ,’ मुनाले प्रवास खबरसँग पर्खाइको पीडादायी क्षण सुनाउँदै भनिन्, ‘राती एक बजेसम्म विमानस्थलमा कुरेर बसेकी थिएँ, तर उहाँ आउनु भएन ।’

त्यो दिनदेखि ध्रुवको मोबाइल नम्बर पनि स्वीच अफ छ । उनी साउदीबाट उडे कि उडेनन् ? नेपाल आए कि आएनन् ? केही पत्तो छैन। श्रीमान् कुरिरहेकी मुना भारी मन लिएर विमानस्थलबाट फर्किइन् । त्यसको केही दिनपछि पनि श्रीमान्को खबर नपाएकी उनी उदयपुर फर्किइन्।

ध्रुव साँच्चिकै त्यो दिन रियादको विमानस्थलमा पुगे वा उनले श्रीमतीलाई झुट बोले ? केही खुलेको छैन। यसअघि ध्रुवले आफू बिरामी परेकोले साउदीमा काम गर्न नसक्ने कुरा बताउने गरेका थिए।

‘जहिले पनि उहाँले म बिरामी छु, काम गर्न सक्दिन नेपाल आउँछु भन्नु हुन्थ्यो । कम्पनीमा काम समेत छोड्नु भएको थियो रे,’ मुनाले श्रीमान्को बाध्यता सुनाउँदै भनिन्, ‘बिरामी भए आउनुस् न त भनेर बोलाएका थियौँ । तर, आउँछु भनेर किन आउनु भएन, केही पत्तो छैन।’

ध्रुव ‘डिप्रेसन’को बिरामी भएको हुन सक्ने मुनाको आशंका छ । हालसम्म पनि सम्पर्कमा नआएपछि मुनाले रियादस्थित नेपाली दूतावासदेखि एनआरएनएसम्मलाई श्रीमान्को खोजी गरिदिन अपील गरेकी छिन। मुना घरमा एक छोरा र छोरीका साथ श्रीमान् आउने बाटो हेरेर बसिरहेकी छिन।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!