बैदेशिक पोष्ट
२०८२ माघ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युएईमा भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल, १० हजार दिराम जरिवाना र देश निकाला |

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, युएई
माघ ३, २०७८ १९;३५ मध्यान्ह प्रकाशित
युएईमा भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल, १० हजार दिराम जरिवाना र देश निकाला |
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | भिजिट भिसामा युएईमा पुगेर तपाई काम गर्न चाहनुहुन्छ भने बिना श्रमस्वीकृति युएईमा काम गर्नु अवैध हो । युएईमा श्रम स्वीकृति नभई काममा लाग्नु युएईको श्रम कानूनको गम्भीर उल्लङ्घन भएको Dubai Public Prosecution ले जनाएको छ । Dubai Public Prosecution ले ट्वीटर मार्फत गत १२ जनवरीमा यस सम्बन्धि यस सम्बन्धमा ध्यानाकर्षण समेत गराउदै यस्तो लेखेको छ (तश्विरमा)

चेतावनी अनुसार युएईमा आवश्यक वर्क परमिट नलिई काम गरे कडा कारबाही भोग्नुपर्नेछ, जसमा तीन महिनाको जेल र १० हजार दिह्रामसम्मको जरिवाना समावेश हुन सक्छ । जारी ध्यानाकर्षणमा उल्लेख छ ‘भिजिट भिसा अन्तर्गत स्वदेश प्रवेश गर्ने र काम गर्न चाहने प्रत्येक विदेशीले सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनुपर्छ, अन्यथा तिनलाई तीन वर्षसम्म कैद सजाय वा दश हजार रुपैयाँभन्दा बढी जरिवाना वा यी दुईमध्ये कुनै एक जरिवाना हुनेछ । साथै अदालतले राज्यबाट निष्कासन गर्न आदेश दिनेछ ।’

युएई भिजिट भिसा नेपालीको लागि पनि टाउको दुखाई !
नेपालबाट विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले युएईमा भिजिट भिसामा पठाउने गरेका छन् । बिभिन्न प्रलोभनमा पारेर लैजाने तर त्यहाँ लगेपछि वेवास्ता गर्दा कयौं नेपालीहरु ओभरस्टे हुनुपर्ने तथा काम नपाएर स्वदेश फिर्ता हुनुपर्ने बाध्यता छ । भिजिट भिसामा जाने कयौं युवाहरुलाई चर्को अशुली गरेर लैजानेहरुको जालो काठमाडौँदेखि युएईसम्मनै फैलिएका छन् । केहि म्यानपावरले समेत भिजिट भिसाको धन्दा चलाउदै आएका छन् । वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो काम पाइने प्रलोभनमा पारी करोडौं रकम असुल गरिरहेका छन् ।

भिजिट भिसामा जाँदा विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई समेत धन्दावालाहरुले सेटिङमा राखेर काम गर्दै आएका छन् । भिजिटमा जानेहरुलाई त्यहाँका एजेन्टहरुले बिभिन्न धम्कि समेत दिएर काम नपाउदासम्म गुपचुप बस्न सल्लाह दिने गर्छन् । एजेन्टहरुले युएईमा एकै कोठामा दर्जनौं युवाहरुलाई राखेर काम खोज्ने गर्छन् । यस क्रममा कतिपयले काम समेत पाउदैनन्, पाएकाहरुले समेत प्रलोभन देखाए जति पाउदैनन् । भिजिटमा पुगेका कतिपय युवाहरुलाई एजेन्टहरुले उल्टै हप्की–दप्की र कुटपिट गर्ने गरेको समेत गुनाशो आउने गरेको छ ।

पीडितहरुको गुनाशो अनुसार भिजिटमा गएकाहरुको गुनाशोलाई युएईस्थित नेपाली दूतावासले समेत सुनेको नसुनेझैं गर्छ । कतिपय युवाहरु ओभरस्टे भई जरीवाना समेत तिर्न नसकी अर्को पटक युएई समेत आउन नपाउने गरि स्वदेश फर्किन बाध्य हुन्छन् । ठगिएर स्वदेश फर्किएकाहरुले नेपालमा न्याय पाउन पनि त्यति सहज छैन । ठगिएकाहरु मध्ये अधिकांसलाई दलालहरुले बिभिन्न बहानामा आफ्नो ट्रयापमा पार्ने गरेको कारण कागजी प्रमाण हुँदैन । प्रमाण भएकाहरुले समेत सजिलै न्याय पाउने अवस्था नरहेको पीडितहरुको गुनाशो छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!