बैदेशिक पोष्ट
२०८२ माघ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एजेण्टको भरमा भिजिट भिसामा यूएई आएर कमाउँछु भनेर नसोच्नुहोस्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, युएई
माघ १५, २०७८ १४;१९ मध्यान्ह प्रकाशित
कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई आबुधाबीले क्वरेण्टीनको नियम हटायो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बुद्धि मगर, हाल यूएई । यतिबेला जताततै चर्चा भिजिट भिसाको छ । नेपालीहरू ठगिएको, समस्यामा परेको, सरकारले समिति गठन गरेको यस्तै खबरहरू बारम्बार आइरहेका छन् ।

हो विदेशिनु हाम्रो बाध्यता जस्तै भएको छ । हर कोहीको आ–आफ्नै बाध्यता छ । बाध्यतामा फसेकाहरूलाई जतिसक्दो छिटो विदेश पुगिहाल्न पाए हुन्थ्यो भन्ने मनमा लाग्छ ।

त्यही हतारोको एउटा माध्यम अहिले भिजिट भिसा भएको छ । म पनि यही बाटो समाएर यहाँ आइपुगेको हुँ । मेरो पनि आफ्नै कथा थियो विदेशिन पर्ने । बाध्यतामा परेकाहरूलाई एजेण्टले जान्न भन्दा पनि छाड्ने वाला थिएनन् ।

राम्रो कमाइ हुन्छ भनेर उनीहरूले दिने गफ र आश्वासनले सबै हो झैँ बनाउने रहेछन् । म पनि त्यही गफ र आश्वासनमा विश्वास गरेर केही वर्षअघि यूएई सरमा टेकेको हुँ ।

झट्ट हेर्दा युरोपको झल्को दिने यूएई सुन्दर छ । हामीजस्ता सामान्य मानिसका लागि यो सपनाको सहर हो । हेर्दा जति सुन्दर देश छ त्यति नै सुन्दर नियम, कानुन, र यहाँको परिवेश पनि छ । यहाँ भिज्न थालेपछि लाग्छ म परदेशमा होइन आफ्नै देशको कुनै सहरमा छु ।

खाडी भनेपछि हेला गरिहाल्ने हाम्रो नेपाली समाज छ । तर राम्रो सीप भएका र पढेलेखेकाहरूका लागि यूएई कुनै युरोप अमेरिका भन्दा कम रहेनछ भन्ने अनुभव गरेको छु मैले ।

मानिसहरू कोरिया, युरोप, जापान, अस्ट्रेलिया गएको देख्दा मलाई पनि नेपालमा हुँदा खाडी देश पनि के जानू र भन्ने लाग्थ्यो । तर यहाँ आएपछि राम्रोसँग बुझ्ने अवसर मिल्यो । कमाउनका लागि राम्रो देश मात्र होइन आफ्नो हातमा सीप पनि चाहिने रहेछ ।

एउटा कामदारले हजारमा तलब खाएको सुनेको मैले यही आएपछि तीन चार लाख रुपैयाँ सजिलै कमाएको पनि आफ्नै आँखाले देखेँ । तर देखेर मात्र हुँदैन त्यो कुरा हासिल गर्न आफ्नो हातमा सीप, दक्षता र क्षमता त चाहिन्छ नै ।

तर अहिले भिजिट भिसामा यस्ता मानिसलाई पठाइन्छ जसले पढाइको नाममा एसइई पनि पास गरेको छैन । अङ्ग्रेजीको नाममा आफ्नो नाम पनि भन्न जान्दैन । एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्न जान्दैन । हातमा कुनै सीप छैन । छ त केबल राम्रो काम लगाइदिन्छु भन्ने एजेण्टको आश्वासन मात्र । अनि दुःख त त्यसै भइहाल्छ नि ।

हातमा सीप र दक्षता हुनेलाई यहाँ अवसर धेरै छ । ६ महिनापछि कम्पनी परिवर्तन गर्न सक्ने यूएई सरकारको नियम छ । राम्रो काम र अवस आयो भने कम्पनी फेर्न पनि सकिन्छ । आफैँले काम खोजेर, आफैँले अप्लाइ गरेर पनि जागिर खान सकिन्छ ।

आफ्नो क्षमताले अन्तर्वार्ता पास गरेर जागिर खादा कुनै शुल्क लाग्दैन । तर यहाँ त एजेण्टहरु हुन्छन् । उनीहरूले पैसा खाने मौका कुरेर बसेका हुन्छन् । हो हामी उनीहरूको जालमा फस्न हुँदैन । यहाँ आउने सबैले बुझ्न पर्ने कुरा के हो भने काम आफ्नो दक्षताले पाउने हो न कि कोही एजेण्टले भनेर पाउने होइन ।

सीप छैन, अङ्ग्रेजी पनि जान्नुहुन्न भने यूएईमा भिजिट भिसामा आएर काम गर्छु भन्नु ठुलो मूर्खता हुनसक्छ । भाग्यले राम्रो काम र कम्पनी पर्‍यो भने फरक कुरा हो । नत्र दुःखको भुमरीमा त तपाईँ निश्चित पनि पर्नुहुन्छ ।

किनकि यहाँ हरेक कामको लागि अन्तर्वार्ता दिनपर्छ र त्यो अन्तर्वार्ता विशेष गरी अङ्ग्रेजी भाषामा हुने गर्छ । आफूमा भाषाको दक्षता नभएपछि तपाईँ त्यही कमजोर साबित हुनुहुन्छ । दुई तीन महिनाको भिजिट भिसामा आउँदा घुम्न जान सकिँदैन । यो समयमा काम पाइएन भने कि त नेपाल नै फर्कन्न पर्‍यो कि त फेरि एजेण्टको जालमा फस्नु पर्‍यो । त्यसको अर्को विकल्प हुँदैन ।

घर फर्कन्न पनि समस्या हुन्छ । नेपालबाट आउँदा दुई चार लाख फसेको हुन्छ । थोरै तलबमा काम गर्न मनले दिँदैन । घर फर्कन्न साहुको ऋणले दिँदैन । तपाईँ यदि भिजिट भिसामा यूएई आउँदै हुनुहुन्छ भने यो कुरा बुझ्न जरुरी छ।

तपाईँसँग सीप छैन र भाषाको पनि ज्ञान छैन भने नआउँदा नै राम्रो हुन्छ । तर यदि सीप छ र भाषामा पनि ज्ञान छ भने तपाईँले आफूले आफूलाई प्रमाणित गर्ने थलो बन्न सक्छ यूएई । तर एजेण्टको भरमा भिजिट भिसामा गएर काम गर्छु भनेर सोच्नु चाहिँ गलत नै हुन्छ । उज्यालो अनलाईन बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!