बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अस्ट्रेलियन सरकारको सहयोगमा नेपाली कला संस्कृतिको प्रवर्द्धन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
फाल्गुन १६, २०७८ १६;४२ मध्यान्ह प्रकाशित
अस्ट्रेलियन सरकारको सहयोगमा नेपाली कला संस्कृतिको प्रवर्द्धन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

आगामी अप्रिल २४ मा सिड्नीमा नेप्लीज अस्ट्रेलियन अन्तर संस्कृति एकता दिवस आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले आयोजना गर्ने कार्यक्रलाई एनआरएन एनएसडब्लु राज्य समिती र अस्ट्रेलियन सरकारले सहयोग गर्ने भएको छ।

नेपाली कला र संस्कृतिलाई अस्ट्रेलियन भूमिमा अन्य समुदायले नजिकबाट नियाल्न पाउन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया अध्यक्ष सुजाता बस्नेतले बताइन्।

नेपालका विविध सांस्कृतिक कार्यक्रमसँगै अन्य मुलुक भारत, चीन, ब्राजिल र कर्मथलो अस्ट्रेलियाका आदिवासीको कला संस्कृतीसँग जोड्ने प्रयास गरिएको अध्यक्ष बस्नेतले बताइन्।

सिड्नीको पिटरशाम हलमा आयोजना हुने कार्यक्रममा करिब १५ वटा विविध नेपाली कला संस्कृति झल्काउने नृत्य तथा नाटक र अन्य मुलुकका सांस्कृतिक कार्यक्रम समेटिने कार्यक्रम संयोजक तथा प्रोजेक्ट व्यवस्थापक सीमा रोसीले जानकारी दिइन्।

कार्यक्रममा नेपाली कला संस्कृति झल्काउने तमु, नेवारी, थकाली, किराँत, मगर, लिम्बुलगायतको नेपाली पहिचान झल्कने नृत्य तथा चिनियाँ, भारतीय, ब्राजिलियन, एबोरजिनल तथा अन्य समुदायको पनि सहभागिता रहने संयोजक रोसीले जानकारी दिइन्।

कार्यक्रमका लागि नेपाली कला, संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको अध्यक्ष सुजाता बस्नेत र कार्यक्रम संयोजक सीमा रोसी, एनआरएन एनएसडब्लुकातर्फबाट संयोजक तथा उपाध्यक्ष देव गुरूङ तथा सह सचिव राकेश श्रेष्ठ सम्मिलित मुल आयोजक समिती गठन गरिएको छ।

नेपाली कला संस्कृति जोगाउने यस आयोजनाका लागि मल्टीकल्चर एनएसडब्लुकोतर्फबाट दश हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग भएको कुरा संयोजक सीमा रोसीले जानकारी दिइन्।

‘अस्ट्रेलिया जस्तो बुहसांस्कृतिक मुलकमा बसोबास गर्दै आएका हामी नेपालीले यहाँ रहेका अन्य समुदायसँग एकअर्काको साझा मूल्य र मान्यतालाई सम्मान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’, एनआरएनका उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजक देब गुरूङले भने।

अन्तर समुदायबीच अन्तरक्रिया र कला संस्कृति आदान प्रदानले हाम्रो समाजलाई पनि बलियो बनाउने हुनाले सबैको सहभागिताको लागि उपाध्यक्ष गुरूङले आब्हान गरे।

‘नेपाली कला संस्कृतिका यस्ता खाले प्रस्तूति र सहभागिताले नयाँ पुस्तालाई पनि जागरूक बनाउनुका साथै बहुसांस्कृतीक समुदायमा अलग पहिचान बनाउनसमेत मद्दत पुग्नेछ’, प्रतिष्ठानका सह उपाध्यक्ष जोन श्रेष्ठले भने।

बहुसांस्कृतिक समुदायमा अन्य समुदायको कला, संस्कृति बुझ्ने मौका पाउनुका साथै अन्य समुदायसँग सम्वन्ध बिस्तारको सम्भावना पनि बढ्ने र यसले हाम्रो समाजको दायरा फराकिलो हुने विश्वास लिएको प्रतिष्ठानकी सदस्य कुमारी गुरूङले बताइन्।
भानु जयन्ती, तिज कार्यक्रम र प्रवासी पाइलाजस्ता नेपाली कला संस्कृतिको पहिचानमुलक कार्यक्रम आयोजना गर्दै आएको यस संस्थाले आफूलाई एक कदम अगाडि सारेर मल्टीकल्चर एनएसडब्लुको आर्थिक सहयोगमा बहुसांस्कृतीक कार्यक्रम गर्नु आफैंमा गौरवपूर्ण विषयसमेत भएको सामाजिक अभियन्ता राजु मानन्धरले बताए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!