बैदेशिक पोष्ट
२०८२ मंसिर १६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in रोजगार
फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाल बैंक लिमिटेडले रिक्त रहेको स्थानमा ठूलो संख्यामा आवेदन मागेको छ। लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८-७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको ३०० भन्दा बढी संख्यामा आवेदन मागेको हो।

बैंकले सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्म आवेदन माग गरेको छ। ६२ जना सहायक प्रबन्धक, १४८ जना सहायक र ९१ जना कनिष्ठ सहायकका लागि दरखास्त आह्वान गरेको छ।

बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना माग गरेको हो। बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत रूपमा माग गरेको छ। १४८ जना सहायक मागेको बैंकले कनिष्ठ सहायकमा ९१ जना माग गरेको छ।

प्रदेश १ र मधेसमा ३१-३१ जनाका लागि कोटा छुट्याएको छ । बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २/२ जना सहायक मागेको छ।

सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ । बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ।

इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। बैंकले केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

कतारको अदालतले कामदारलाई भन्यो- आफ्नो असन्तुष्टि पहिले रोजगारदातासमक्ष राख्नू
रोजगार

कतारमा नेपाली कामदारका लगि वैदेशिक रोजगारको अवसर, मासिक तलब तथा सेवासुविधा कस्तो ?

फाल्गुन १४, २०७८ २१;५६ मध्यान्ह प्रकाशित
जापानमा कामदार भिसामा जान चाहनु हुन्छ ? यसरी अप्लाई गर्नुस ।
रोजगार

जापानले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख ७४ हजार बढि

फाल्गुन ६, २०७८ ११;४७ बिहान प्रकाशित
युरोपको रोमानिया र साइप्रसमा भारी मात्रामा  रोजगार । थप सेवा सुबिधा हरु यस प्रकार
रोजगार

वैदेशिक रोजगारीका लगि विदेश जाने सोचमा हुनुहुन्छ ? साइप्रसले माग्यो नेपाली पुरुष महिला कामदार ?

माघ २९, २०७८ ०७;४३ बिहान प्रकाशित
आज – १९ आषाढ २०७८ शनिवार को राशिफल
रोजगार

आज २८ माघ २०७८ शुक्रवार को राशिफल, सिंहलाई मित्रबाट सहयोग, धनुलाई सोचेअनुसार हुने

माघ २८, २०७८ ०७;१२ बिहान प्रकाशित
युरोपको साइप्रसमा रोजगारको अबसर । अन्य सेवा सुबिधा हरु के के पाउने ?
रोजगार

युरोपको साइप्रसमा रोजगारको अबसर । अन्य सेवा सुबिधा हरु के के पाउने ?

माघ ४, २०७८ १२;४७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!