बैदेशिक पोष्ट
२०८३ बैशाख १७, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अष्ट्रेलियाको राजनीतिमा नेपाली दोस्रो पुस्ताको सक्रियता बढ्दैः अस्मिताले दिइन काउन्सिलरमा उम्मेद्वारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक २२, २०७८ १०;०४ बिहान प्रकाशित
अष्ट्रेलियाको राजनीतिमा नेपाली दोस्रो पुस्ताको सक्रियता बढ्दैः अस्मिताले दिइन काउन्सिलरमा उम्मेद्वारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सिड्नी । अष्ट्रेलियामा नेपालीहरको बसोबास बढ्दै गएसँगै यहाँको राजनीतिमा पनि नेपालीहरुको सहभागिता बढ्दै जान थालेको छ । अष्ट्रेलियाका मुख्य राजनीतिक दल लिवरल र लेवर पार्टीबाट मात्रै नभई स्वतन्त्र रुपमा समेत नेपालीहरुले उम्मेद्वारी घोषणा गरी चुनावी अभियान शुरू गरेका छन् ।

यसैवीच ४ डिसेम्बर २०२१ मा हुन गइरहेको स्थानीय चुनावमा एक दशकदेखि अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी अस्मिता खरेल पौडेलले काउन्सिलर पदमा उम्मेद्वारी घोषणा गरेकी छन् ।

क्यामेलटाउन काउन्सिलमा काउन्सिलर पदमा लेवर पार्टीको तर्फबाट अस्मिता खरेल पौडेलले चुनाव लड्ने निश्चित भएको उनका पिता टुङ्गनाथ खरेलले जानकारी दिए । क्याम्पेलटाउन क्षेत्रमा नेपाली लगायत बहुसांस्कृति समुदायका बाक्लो बसोबास रहेकाले आफ्नो जीत करिब सुनिश्चित जस्तै रहेको खरेलको भनाई छ ।

४ बर्ष कार्यकाल रहने उक्त काउन्सिलमा लेवर पार्टीबाट लड्न लागेको भन्दै आफ्नाी छोरीको निम्ती सहयोग गर्न यहाँ रहेका नेपालीहरुलाई आग्रह गरे । एनआरएनए अष्ट्रेलियाको अघिल्लो पटकको चुनावमा सदस्य पदमा चुनाव लडेकी अस्मिता तथा उनको परिवार २००८ मा अष्ट्रेलियामा आएको थियो ।२०१० मा अष्ट्रेलिया आएकी अस्मिताले त्यसपछी उच्च शिक्षा शुरु गरेकी थिइन् ।

आफू आएपछि निरन्तर रुपमा एनआरएनएमा सक्रिय रहँदै आएका उनले हाल एनआरएनएको आजीवन सदस्यता लिएका छन् । उनीसहित उनका परिवारले लेवर पार्टीमा सदस्यता लिएको ६ बर्ष भयो । यस पटक हुन लागेको चुनावमा नेपालीहरुलाई पद दिने कुरा भएको थियो । सोही अनुसार लेवर पार्टीको नेता मसुद चौधरीले अस्मितालाई चुनावको टिकट दिने निश्चित गरेको उनले बताए ।

लेवर पार्टीले सामान्य काम तथा मजदुरी गरेर अघि बढ्न खोज्नेहरुको प्रतिनिधित्व गर्नेहरुको आवाज बोल्दै तथा उनीहरुको पक्षमा काम गर्दैै आएको कारण परिवार नै यस पार्टीमा सक्रिय रहेको उनीहरुको भनाइ छ । लेवर पार्टीका नेता मसुद चौधरीको नेतृत्वमा खरेलले उम्मेद्वारी दिएकी हुन् ।

४ डिसेम्बरको दिन न्यू साउथ वेल्स राज्यको १२८ वटा मध्ये १२४ स्थानीय निकायमा काउन्सिलरको लागि मतदान हुन गइरहेको छ । उक्त दिन आफ्नो उम्मेद्वारीमा साथ दिइ मतदान गर्न अस्मिताले रहाँ रहेका नेपाली मतदाता समक्ष आग्रह गरिन् । आफ्नो निर्वाचन क्षेत्रमा रहेका हरेक वस्ती वस्तीमा पुगी अस्मिताले आफ्ना चुनावी एजेन्डाहरु सार्वजनिक गर्दै मत मागिररहेकी छन् ।

यस क्षेत्रको राजनीति धेरै लामो समयदेखि देख्दै र जान्दै आएको भन्दै उनले अब नेपालीहरुका एजेन्डालाई पनि सरकारसामू उठाउने उद्देश्यले पनि उम्मेद्वारी घोषणा गरेको बताइन् ।

आफ्नो उम्मेद्वारीले अष्ट्रेलियाको राजनीतिमा नेपालीहरुको प्रभाव बढाउन समेत सहयोग पुग्ने उनको विश्वास छ । अस्मिताले हाल अष्ट्रेलियामा आफ्नो अध्ययन पूरा गरी अपाङ्गताको क्षेत्रमा काम गर्दे आएकी छन् ।त्यतिमात्र नभएर यहाँ नेपाली कला र संस्कृति जोगाउने उद्देश्यले आयोजित विभिन्न कार्यक्रमहरुमा उनको सक्रियता रहेको छ ।

उनको परिवार आफ्नो जन्मथलो नेपाल तथा बाग्लुङका विभिन्न आवश्यकताहरुमा सहयोग गर्दै आएको छ । यसअघि दोस्रो पुस्ताकै पिजे श्रेष्ठले लिवरल पार्टीबाट संघीय संसदको टिकट पाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!