बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एक सातामा १५ हजार बढी श्रमिक पक्राउ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, साउदी अरब
पुस ८, २०७८ ११;३१ बिहान प्रकाशित
विभिन्न घटनामा संलग्न तीन जनालाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– साउदी अरवमा १ साताको अवधिमा १५ हजारभन्दा बढी विदेशी श्रमिक पक्राउ परेका छन् । भिसा अवधि सकिएपछि लुकिछिपी बसेर काम गर्दै आएका उनीहरूलाई सीमासम्बन्धि कानुन उल्लंघन गरेका र श्रम सम्बन्धि कानुन उल्लंघन गरेका भन्दै पक्राउ गरिएको हो ।

साउदी अरबको सुरक्षा निकायको संयुक्त अभियानका क्रममा ती विदेशी श्रमिकहरू प्रक्राउ परेको त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनीहरू ९ डिसेम्बरदेखि १५ डिसेम्वरसम्मको अवधिमा प्रक्राउ परेको समाचारमा जनाइएको छ । यसरी पक्राउ परेकामध्ये ७ हजार ५ सय बढी भिसाको म्याद सकिएर लुकिछिपी बस्दै आएका व्यक्तिहरू रहेको बताइएको छ । त्यस्तै ५ हजार ७ सय बढी सीमा सुरक्षा सम्बन्धि कानुन उल्लंघन गर्नेहरू र १ हजार ८ सय ५० जना श्रम कानुन उल्लंघनको अभियोगमा पक्राउ परेको समाचार मा जनाइएको छ ।

यसैबीच, साउदी अरबले सन् २०२१ देखि हालसम्मको अवधिमा झन्डै १ लाख विदेशी नागरिकलाई पक्राउ गरेको पनि समाचारमा जनाइएको छ । उनीहरूलाई कानुनी कारबाही तथा स्वदेश फिर्तासमेत गराइएको बताइएको छ । स्थानीय सञ्चार माध्यामका अनुसार यसरी पक्राउ परेकामध्ये ८२ हजार ८ सय पुरुष र ८ हजार ७ सय महिला रहेका छन् । त्यसमध्ये ७९ हजारलाई स्वदेश फिर्तिका लागि सम्वन्धित मुलुकको दूतावासलाई जानकारी गराइएको र एकतर्फी यात्रा अनुमति पत्र बनाएर फर्काइएको पनि जनाइएको छ ।

त्यहाँका सुरक्षा अधिकारीहरूले यसरी पक्राउ पर्नेहरू तथा अवैधानिक रूपमा बसोबास गरिरहेकाहरूलाई रोजगारी उपलब्ध गराउने वा आवास सुविधा उपलव्ध गराउनेहरूलाई समेत १५ बर्षसम्मको जेल सजाय हुने चेतावनी दिएको समाचारमा जनाइएको छ । जेल सजायका साथै उनीहरूलाई १० लाख रियालसम्म जरिमानासमेत हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!