बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राम्रो जागिर पाइने लोभमा भइरहेको काम नछोड्न दूतावासको आग्रह

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, साउदी अरब
पुस ३०, २०७८ २०;३३ मध्यान्ह प्रकाशित
भिसा अवधिभित्रै नफर्किए तीन वर्षे बन्देज
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

रियाद। साउदी अरबको रियादस्थित नेपाली दूतावासले राम्रो जागिर पाइने लोभमा भइरहेको काम नछोड्न आग्रह गरेको छ। पछिल्लो समय केही नेपाली बिचौलीयाहरुले श्रमिकलाई सम्पर्क गरी आकर्षक रोजगारीको प्रलोभन देखाएर ठग्ने गरेका गुनासो बढेपछि दूतावासले सचेत रहन आग्रह गरेको हो।

भर्खरै आवासीय अनुमतिपत्र (इकामा) बनाएका श्रमिकलाई उनीहरुले खाइपाइ आएको तलबभन्दा बढी दिने प्रलोभन देखाइ रोजगारी छोड्न प्रेरित गर्ने गरेको पाइएको दूतावासले जनाएको छ। यसरी कम्पनी छोडेर भाग्नु गैरकानूनी भएको जनाउँदै लोभमा परी त्यसो नर्गन दूतावासले आग्रह गरेको छ।

‘कम्पनी छोडेर भाग्नु गैरकानूनी र अनैतिक हो भने त्यस्ता कामदार भगाउनु अपराध हो,’ दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ। यस्ता किसिमिका अवैध क्रियाकलापबाट साउदी अरबका रोजगारदाताले नेपालीलाई हेर्ने दृष्टिकोण नै फरक हुन थालेको दूतावासको भनाइ छ ।

यसरी एउटा कम्पनीको परिचयपत्र (इकामा) लिएर भाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कामदारलाई सचेत गराइदिन साउदीका सम्बन्धित अधिकारीले दूतवासलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ।

कामदार भगाउनेलाई साउदीले मानब तस्करीको अपराधमा हेर्ने र यस्ता व्यक्तिहरुको साउदीका अधिकारीले सूक्ष्म हिसाबले खोजी गरिरहेको बताउँदै सचेत रहन दूतावासले आग्रह गरेको छ।

यस्तै यस्ता किसिममा अपराधमा संग्लन व्यक्तिबारे भरपर्दाे सूचना भएमा नजिकको प्रहरी वा दूतावासमा जानकारी गराइ सहगोग गरिदिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

यसैगरी अवैध रुपमा काम गर्दा बिरामी पर्दा सहयोग नपाइने, दुर्घटना भइ घाइते भएमा उपचार र क्षत्तिपूर्ती नपाइने तथा केही गरी ज्यान गएमा नेपालमा शव समेत पठाउन गाह्रो हुने बताउँदै क्षणिक प्रलोभनमा परी गरिरहेको काम नछोड्न दूतावासले सचेत समेत गराएको छ।

प्रवास खबरलाई प्राप्त जानकारी अनुसार पछिल्लो समय साउदीमा एजेण्टहरुले विभिन्न लोभ देखाइ श्रमिकलाई गर्दै आएको कम्पनीबाट भगाउने र पछि आफूहरुले काममा लगाउने प्रवृत्ति बढेको छ। यसरी भागेर काम गर्दा श्रमिक झन जोखिममा पर्ने गरेका छन्।

‘राम्रो काम पाइने लोभमा कम्पनी छोडेका हुन्छन्।यसरी भाग्नेलाई दलालले आफै काममा लगाउँछन्। एक पैसा नदिइ नि : शुल्क काम गराउँछन्,’ श्रोतले भन्छन्, ‘तलब माग्दा उल्टै गाली गरेर प्रहरी बोलाइदिन्छुभन्ने डर धम्की दिने गर्छन्। यसरी दलालको चक्करमा परेर धेरै श्रमिक अलपत्र परेका छन्।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!