बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, सूचना प्रबिधि
माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एनटिसीको एउटा प्रिपेड सिमबाट अर्को सिममा ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ। अर्थात् एउटा सिममा भएको पैसा अर्को सिममा सजिलै हाल्न मिल्छ। कहिलेकाहीँ आपत्कालिन अवस्थामा, जस्तै रिचार्ज कार्ड नपाइने ठाउँमा पुग्नुभयो अथवा वाइफाई/डेटाबाट मोबाइल बैंकिङ पनि नचल्ने अवस्था आइपर्‍यो भने आफ्नो नजिकको मान्छेलाई ब्यालेन्स ट्रान्सफर गरिदिन भन्न सक्नुहुन्छ।

यसको लागि विशेष दुई तरिका छन्। पहिलो, युएसएसडीमार्फत। र दोस्रो, एनटिसीको मोबाइल एपमार्फत्। तीमध्ये युएसएसडीमार्फत कसरी ब्यालेन्स ट्रान्सफर गर्ने?

युएसएसडीलाई सामान्य भाषामा बुझ्दा टेलिकमले ग्राहकलाई नयाँ सिम लिएको समय दिने एउटा निश्चित नम्बर हो। यो तरिकाबाट ब्यालेन्स ट्रान्सफर गर्न सुरूमा तपाईंलाई आफ्नो फोनको सेक्युरिटी कोड चाहिन्छ। अर्थात् जुन सिमबाट पैसा पठाउँदै हुनुहुन्छ, त्यो सिमको सेक्युरिटी कोड।

यदि तपाईंलाई आफूले प्रयोग गरिरहेको सिमको सेक्युरिटी कोड याद छैन भने उक्त सिमको मेसेज बक्समा गएर ‘scode’ लेखेर १४१५ मा मेसेज पठाइदिनुस्। यसरी तपाईंले मेसेजमार्फत नै तपाईंको सिमको कोड प्राप्त गर्नुहुन्छ। उदाहरणको लागि तपाईंले प्राप्त गर्नुभएको कोड १२३४५६७८ हो।

योसँगै मानौं तपाईंले ९८४३१२३४५६ नम्बरबाट ९८४१०००००००० नम्बरमा १५० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्दै हुनुहुन्छ।

अब यसरी गर्नुहोस् ब्यालेन्स ट्रान्सफरः

– १४१५ बाट प्राप्त गर्नुभएको सेक्युरिटी कोड टिपेर राख्नुहोस्
– मोबाइलबाट ‘फोन’ मा जानुस्, जहाँबाट तपाईंले कल गर्नुहुन्छ
– त्यहाँ *४२२*१२३४५६७८*९८४१००००००००*१५०# गरेर कल डायल गर्नुहोस्

यसपछि तपाईंले आफ्नो ९८४३१२३४५६ नम्बरबाट ९८४१०००००००० नम्बरमा १५० रुपैयाँ ट्रान्सफर भएको जानकारी गराउँदै एसएमएस प्राप्त गर्नुहुन्छ। अब जुनकुनै समय तपाईंले एउटा प्रिपेड सिमबाट अर्को प्रिपेड सिममा यसरी सजिलै ब्यालेन्स ट्रान्सफर गर्न सक्नुहुन्‍छ।

नेपालको टेलिकम सर्भिस प्रोभाइडरमध्ये एनटिसी पनि निकै रुचाइएको छ। एनटिसीले ग्राहकहरूको लागि वभिन्न समय विभिन्न प्याक र योजनाहरू सार्वजनिक गर्दैछ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!