बैदेशिक पोष्ट
२०८२ चैत्र २०, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार माघ महिनामा मात्र ५४ हजार ४७० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको देखिएको छ ।

पछिल्लो समय कोरोना महामारी मथ्थर हुँदै गइरहेकाले पनि विभिन्न राष्ट्रहरुबाट कामदारको माग आएको हुँदा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पनि बढ्दै गएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुषालले बताउनुभयो । जसमध्ये ५० हजार ५३० जना पुरुष रहेका छन् भने तीन हजार ९४० जना महिला छन् ।

गत पुस महिनामा ६६ हजार ६२५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । चालू आवको साउन महिनामा २५ हजार ४२८ जना,भदौमा ३६ हजार ४०,असोजमा ३९ हजार ६७१,कार्तिकमा ५४ हजार ९१८ र मंसिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको थियो । तर, पुस र माघ महिनामा आएर संख्या बढ्ने क्रम रोकिएको छ ।

अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र युएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत र ओमानलगायतका देशमा पनि नेपाली गइरहेका छन् । माघ महिनामा जाने अधिकांश अदक्ष माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने अधिकांश अदक्ष जनशक्ति छन् ।

वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार ५४ हजार ४७० जनामध्ये २८ हजार ३२१ जना अदक्ष जनशक्ती रहेका छन् । जसमध्ये पुरुष २६ हजार ३३७ छन् भने महिला एक हजार ९८४ जना रहेका छन् । भिजिट भिसामा विदेश जने बढे पछिल्लो समय भिजिट भिसामा विदेश जानेको संख्या बढ्दै गएको छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्ल्लो समय भिजिट भिसामा बाहिर जानेको संख्या बढ्दै गएको देखिएको छ ।

विभागका अनुसार सन् २०२० मा ३७ हजार ६८४ जना भिजिट भिसामा विदेश गएका थिए । सन् २०२१ मा ९० हजार ८८३ जना भिजिट भिसामा विदेश गएका छन् । यस्तै सन् २०२२ मा हालसम्म १४ हजार ८२४ जना भिजिट भिसामा विदेश गएका छन् ।

भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड निर्माणको गृहकार्य हाल अत्यावश्यक अवस्थामा मात्र भिजिट भिसा खुला गरी नयाँ मापदण्ड बनाउन लागिएको छ । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले नयाँ मापदण्डको तयारी गरेको छ । कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयले १० माघदेखि भिजिट भिसामा नयाँ मापदण्ड लागू गरेको थियो । जसमा सर्वसाधारणको हकमा खाडी र मलेसियाबाहेक अन्य दुई देश घुमिसकेका र वर्षमा कम्तीमा ६ लाख रुपैयाँ आय भएको बैंक खाताको विवरण देखाउन सक्ने व्यक्ति मात्र भिजिट भिसामा जान दिने उल्लेख थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
भिजिट भिसामा कडा शर्त: पूर्वस्वीकृति अनिवार्य, फर्किने सुनिश्चितता, अंग्रेजीमा दख्खल
प्रबास

भिजिट भिसामा कडा शर्त: पूर्वस्वीकृति अनिवार्य, फर्किने सुनिश्चितता, अंग्रेजीमा दख्खल

फाल्गुन १९, २०७८ ०९;२५ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!