बैदेशिक पोष्ट
२०८३ बैशाख ४, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतमा अनवरण हुने भयो’बहादुरी प्रदर्शन गरेका प्रथम गोर्खा भिसी थापाको शालिक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज १, २०७८ ०७;०५ बिहान प्रकाशित
बेलायतमा अनवरण हुने भयो’बहादुरी प्रदर्शन गरेका प्रथम गोर्खा भिसी थापाको शालिक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लन्डन । बेलायतको उच्च सैनिक सम्मान अर्थात सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिने भिक्टोरिया क्रस (भीसी) प्राप्त गर्ने प्रथम नेपाली स्वर्गीय कुलबीर थापाको सालिक स्थापना गरिने भएको छ ।बेलायतमा देशको इतिहासमै सबैभन्दा ठूलो अभियान भएको छ । बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापामगरलाई सम्मान गर्दै अल्डरसटस्थित प्रिन्सेस पार्कमा शालिक निर्माणमा १५६ संघ-संस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगमा १ लाख ८५ हजार पाउण्ड अर्थात करिब ३ करोड नेपाली रुपैया लागतमा निर्माणकार्य सम्पन्न भएको हो ।

ग्रेटर रशमोर नेपाली कम्युनिटीको संयोजकत्वमा यही २५ सेप्टेम्बर २०२१ का दिन नेपालीहरुको उल्लेख्य बसोवास रहेको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा थापाको सालीक अनवरण हुन लागेको छ । कांस्यको प्रयोग गरी निर्माण गरिएको उक्त शालिकमा पहिलो विश्व युद्धको क्रममा एक घाइते सैनिकलाई युद्धको मैदानमा बोक्दै भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो नेपाली गोरखा प्राप्त कुलबीर थापा मगरलाई चित्रण गरिएको छ।

२५ सेप्टेम्बरमा प्रिन्सेस गार्डेन हाइ स्ट्रिट अल्डरशटमा विहान १० बजे कार्यक्रम राखिएको संस्थाका प्रवक्ता ओम थापा काउचाले जानकारी दिए । बेलायतमै पहिलो पटक ऐतिहासिक रुपमा प्रथम गोर्खा भीसी बिजेता कुलबिर थापाको शालिक निर्माण गरी अनावरण गर्न पाउँदा निकै हर्षको महसुस भएको थापाले बताए । यो शालिकले बेलायतमा नेपाली गोर्खाजहरुको शान, मान, इज्जत तथा उनीहरुले दिएको बलिदानीपूर्ण त्यागलाई सधै जीवन्त बनाउनेछ, काउचाले लण्डन नेपाल न्यूजसँग भने, यो हामी सबै गोर्खालीहरुको निम्ती गर्वको विषय हो, अल्डरशटमा अब बीर गोर्खालीको वीरता सधै देख्न सकिनेछ ।

ह्याम्पशायर आधारित मूर्तिले नेपाल र बेलायतको मित्रवत लामो समयदेखिको सम्बन्धलाई पनि प्रकट गराउने संस्थाले जनाएको छ । रामधान राईको अध्यक्षतामा गठन भएको गोर्खा मेमेरियल प्रोजेक्टको महासचिबमा प्रमिला राई, कोषाध्या टोप बहादुर पल्ली, प्रोजेक्ट म्यानेजर क्या. गेरी घले, प्रेजेक्टर प्रमुख संयोजक खिम गौचन, प्रवक्ता ओम प्रकाश थापा काउचा, सहसयांजक शेर सुनार, सह-कोषाध्यक्ष टाम ढेँगा, मेजर रि.मनी कुमार राई DL (Lord Lieutenant of Hampshire) रश्मोर बरोका काउन्सिलर नेम थापा, जर्नल बुक प्रमुख संयोजकमा रिटायर्ड क्या. विष्णु श्रेष्ठ, संयोजक सुनिल राना, भुपू गोर्खा संघ संयोजक- एनआरएन बेलातका अध्यक्ष प्रेम गाहा मगर,मिडिया संयोजक ओम थापा काउचा र काउन्सिलर जिब बेलबासे तथा रिटायर्ड क्या. द्वय राजेन्द्र मान गुरुङ, बिर बहादर गाहा(थापा),हेमा राना, मैया डंगोल केसी,बीर बहादुर बलाल सदस्य रहेको कार्यसमिति गठन गरिएको थियो । उक्त कमिटिले दिनरात मिहेनत गरी प्रोजेक्टको काम अन्तिम चरणमा पुर्याएको छ । गोर्खा मेमोरियल प्रोजेक्टका संयोजक मेजर रिटायर्ड खिम गौचनले कलाकार यमी गुडम्यानले सालिक निर्माणको जिम्मा लिएको बताए ।

अनावरण कार्यक्रममा अन गोर्खा लजेस्टिक रेजिमेन्टका पाईप्स अनि दरमको भव्य प्रस्तुती, प्रथम नौमती बाजा गुल्मी युके समुहको बिजोड प्रतुती, कोसेली कल्चरल समुहद्वारा नेपाली कल्चरल नांच, प्रथम एवम दोस्रो विश्वयुद्ध बिभिन्न समयमा विरगती प्राप्त सैनिक लगायत कोभिड १९ का कारण ज्यान गुमाउनुहुने समस्त जनमा सम्मान कार्यक्रम समेत राखिएको छ । सो अवसरमा बेलायतका भिभिआईपी, भिआईपी, व्रिटिश उच्चपदस्त अधिकारी, रक्षामन्त्री लियो डोचर्टी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहने उनले बताए । प्रोजेक्ट सम्बन्धी स्मारिका तयार गरिएको र इच्छुक भएमा ५ पाउन्डमा प्राप्त गर्न सकिने जनाइएको छ ।

सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पा जिल्लामा जन्मिएका थापालाई १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका लागि भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएको थियो । उनको सम्मान स्वरूप सन् २०१५ मा बेलायतको हुलाक रोयल मेलले उनको तस्विर अंकित फस्ट क्लास हुलाक टिकट बनाएको थियो । प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ अक्टुबरमा निधन भएको थियो । सालिकको जग (प्लिन्थ) मा ब्रिगेड अफ गोर्खाज् इतिहास र भिसी थापाको जीवनी र अर्कोतिर चन्दा दिनेको नामावली लेखिने छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!