बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतमा प्रति सेकेन्ड छ जनाद्वारा कोरोनाको खोपको लागि नाम दर्ता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
असार ८, २०७८ ०६;५३ बिहान प्रकाशित
बेलायतमा प्रति सेकेन्ड छ जनाद्वारा कोरोनाको खोपको लागि नाम दर्ता

British union jack flag and Big Ben Clock Tower and Parliament house at city of Westminster in the background - UK votes to leave the EU, Brexit concept

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन प्रति सेकेन्ड ६ जनाले नाम दर्ता गराएका छन् । गत शुक्रबार र शनिबार खोपको लागि दर्ता गराउनेको संख्या प्रति घण्टा २१ हजार भन्दा बढी  रहेको अधिकारीहरुले जनाएका छन, जुन अहिलेसम्मकै अत्यधिक संख्या हो । उक्त दुई दिनमा एक मिलियन भन्दा बढी अर्थात १० लाख ८ हजार ४७२ मानिसहरुले खोपको लागि अग्रिम दर्ता गराएका थिए । हाल इंग्ल्याण्डमा १८ वर्ष माथि उमेर पुगेकालाई खोप वितरण शुरु गरिएको छ । गतवर्ष डिसेम्बर ८ बाट बेलायतमा शुरु गरिएको कोरोनाविरुद्धको खोप अभियानमा हालसम्म ७ करोड ४३ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड १३ लाख भन्दा बढीले दुवै डोज लगाएका छन् भने चार करोड २९ लाख बढीले खोपको पहिलो डोज लगाइसकेका छन् । पाँच जना वयस्कमध्ये चार जनाले पहिलो डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । बेलायत सरकारले आज जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने घोषण गरेको भएपनि नयाँ डेल्टा भाइरसको संक्रमण तीव्र भएपछि जुलाई १९ सम्मको लागि पर सारिएको छ । सो अवधिसम्म कम्तिमा पनि ४० वर्ष माथिकालाई दुवै डोज खोप दिइसक्ने पब्लिक हेल्थ इंग्ल्याण्ड कोभिड-१९ डाइरेक्टर डा सुसन हप्किन्सले बताएकी छन् । जुलाई १९ भित्रमा करिब ७० प्रतिशतलाई दुवै डोज दिने योजना रहेको पनि उनले जानकारी दिएकी छन् । बेलायतमा हजारौंको संख्यामा खोप केन्द्रहरु संचालनमा ल्याइएका छन् । दुवै डोज खोप लगाएका मानिसलाई विदेश भ्रमण, आइसोलेशन र सामाजिक गतिविधिमा समेत थप सहजता प्रदान गरिने भनाइ आएपछि मानिसहरु खोप लगाउन थप उत्साहित बनेका छन् । आजबाट बेलायतमा लकडाउन पूर्ण रुपमा खोल्ने पूर्व घोषित सरकारको योजना आगामी जुलाई १९ सम्मका लागि पर सारिएको छ ।  नयाँ डेल्टा भेरियन्टको संक्रमण दर बढ्दै गएपछि सरकारले आफ्नो निर्धारित योजनालाई पछाडि धकेलेको हो । तर, केहि नियम भने आजैबाट लागू हुनेगरी परिवर्तन गरेको छ । वैवाहिक समारोहमा लगाइएको सिमित व्यक्तिको प्रतिबन्धलाई स्थान अनुसार सुरक्षित मापदण्ड अनुसार हलवालाले निर्धारण गर्न सक्नेछन् । मास्क तथा सामाजिक दुरीको पालना गर्न अनिवार्य छ भने नाचगान गर्न प्रतिबन्ध छ । जुलाई १९ बाट भने यी सबै प्रतिबन्ध फुकुवा हुने सरकारको योजना छ । तर, कोरोना संक्रमण दरमा उल्लेखनीय सुधार आउन नसकेमा लकडाउन खुल्ने अनिश्चित नै छ  । सरकारले भने बढी भन्दा बढी व्यक्तिलाई कोरोना विरुद्धको खोप दिएर थप सहजता प्रदान गर्ने योजना अघि सारेको छ  ।  रातोपाटिले छापेको छ |

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!