बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

म्यानमारमा सेनाको जुन्ता सरकारविरुद्ध सशस्त्र युद्ध सुरु, विद्रोहीले लामो युद्धको घोषणा गरे

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार ८, २०७८ १०;२७ बिहान प्रकाशित
म्यानमारमा सेनाको जुन्ता सरकारविरुद्ध सशस्त्र युद्ध सुरु, विद्रोहीले लामो युद्धको घोषणा गरे
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। म्यानमार दोस्रो ठूलो सहर मेन्डलेमा मंगलबार सशस्त्र गाडीमा रहेका सुरक्षा बलमाथि विद्रोहीहरुले आक्रमण गरेका छन् । आक्रमणका कम्तीमा २ जनाको मृत्यु भएको मिडिया रिपोर्ट र विद्रोही समूहका सदस्यलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यो विद्रोही समूह भर्खरै गठन भएको बताइएको छ ।

गएको फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएर निर्वाचित आङ साङ सुकीको सरकारलाई अपदस्थ गरेपछि सुरक्षा फैजविरुद्ध देशैभरी प्रदर्शन भइरहेका छन् । सेनाले शक्ति हातमा लिएको विरुद्ध देशैभरी विद्रोही समूहहरु उदाउन थालेका छन् जसले आफूलाई जनसुरक्षा बल भन्छन् । अहिलेसम्म हल्का हतियारसहितका विद्रोहीसँग सेनाको दुर्गम गाउँहरुमा झडप भएको थियो । तर, अहिले भने मेन्डलेको नयाँ जन सुरक्षा बल दावी गर्ने समूहले भने सेनाले छापा मारेपछि आफ्नो समूहका सदस्यले जवाफ दिएको बताएको छ ।

‘युद्ध सुरु भएको छ र अझै धेरै युद्धहरु हुनेछन्’ सशस्त्र समुहका एक सदस्यले आफ्नो पहिचान क्याप्टेन तुन तौक नाइङ बताउँदै टेलिफोनमा रोयटर्ससँग भने । सहरमा मंगलबार भएको भिडन्तको एक स्थानीयले लिएको भिडियोमा गोली चलिरहेको आवाज सुन्न सकिन्छ । मेन्डलेमा ३ सशस्त्र कारमा आएका करिब २० जना सैनिकले छापा मारेको बेला विद्रोही समूहले आक्रमण गरेको म्यानमार नावले जनाएको छ ।

सशस्त्र समूहका अर्का अधिकारीले मिजिमा न्यूज पोर्टललाई बताएअनुसार विद्रोही समूहका ६ सदस्य गिरफ्तार भएका छन् र २ सैनिक मारिएका छन् । रोयटर्सले यस विषयमा सोध्दा जुन्ताका प्रवक्ताले जवाफ दिएनन् । म्यानमारको सेनाको नियन्त्रणमा रहेको म्यावादी टेलिभिजनले एक रिपोर्टमा सेनाले एक घरमा छापा मार्दा ‘सशस्त्र आतंकवादी’हरुले साना हतियार र बमले आक्रमण गरेको भनेको छ । उसले ‘आतंकवादीहरु’ मारिएको र ८ जना पक्राउ परेको तथा केही सैनिक गम्भीर घाइते भएको भनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!