बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ग्य्राण्ड डिजाइनमा सर्बोच्चको फैसला भन्दै बालुवाटारमा आक्रोश, हार्ड स्टेप चाल्न प्रधानमन्त्रीलाई उकासियो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
असार ९, २०७८ ०२;२४ बिहान प्रकाशित
ग्य्राण्ड डिजाइनमा सर्बोच्चको फैसला भन्दै बालुवाटारमा आक्रोश, हार्ड स्टेप चाल्न प्रधानमन्त्रीलाई उकासियो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पछि ग्य्राण्ड डिजाइन र ठूलो शक्ति भएको विषयमा व्यापक चर्चा भएको छ। सर्बोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नवगठित मन्त्रिपरिषद्लाई अबैध ठहर गर्दै उपप्रधानमन्त्रीहरुसहित २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश जारी गरेपछि मंगलबार अबेर बालुवाटारमा सत्ता साझेदार दलहरुको आकस्मिक बैठक बसेको थियो।

अदालतको सो आदेश आएलगत्तै प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठकुर, जसपाबाट सरकारमा प्रतिनिधित्व गर्ने उपप्रधानमन्त्री राजेन्द्र महतोसहितका सबै मन्त्रीहरु र पार्टी नेता सर्बेन्द्रनाथ शुक्लसमेतलाई बालुवाटार बोलाएका थिए। साँझ ६ बजेदेखि सात बजेसम्म सबै मन्त्रीहरु र सात बजेदेखि आठ बजेसम्म जसपाका मुख्य नेताहरुसँग भएको छलफलमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले ग्य्राण्ड डिजाइनको प्रसंग निकालेर त्यसको व्याख्यासमेत गरेका थिए।

सहभागी एक मन्त्रीका अनुसार, उनले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउँदै सर्बोच्चको आदेश प्रधानन्यायाधीश एक्लैको आँटमा नआएको र यसका पछि ठूलो शक्ति भएको बताएका थिए। ‘चोलेन्द्र शमेशर एक्लै होइन् उनका पछि ठूलो फोर्स छ, ग्य्राण्ड डिजाइन छ’, मन्त्री यादवले यसो भनिरहँदा प्रधानमन्त्री र अरु मन्त्रीहरुले कुनै प्रतिक्रिया जनाएका थिएनन्।

मन्त्री यादवले प्रधानमन्त्रीले ‘हार्ड स्टेप’कडा कदम चाल्नुपर्ने सुझाव पनि दिएका थिए। तर त्यो हार्ड स्टेप कस्तो हुन्छ भन्नेबारे उनले बताएनन्। यस्तै हार्ड स्टेपकै सुझाव दिनेमा अर्का मन्त्री लक्ष्मणलाल कर्ण पनि थिए। उनले सर्बोच्च अदालतले देश नै ठप्प पारिदिएको भन्दै आक्रोश पोखेका थिए। कोरोना महामारी छ, शान्ति सुरक्षाका चुनौती छन् तर अव स्वास्थ्यमन्त्री पनि छैन, गृहमन्त्री पनि छैन कसरी देश अघि बढ्न सक्छ ? उनको प्रश्न थियो। छलफलमा मुलुकको अमनचैन खलल पार्ने तत्वले काम गरेको जसपाका नेता सर्बेन्द्रनाथ शुक्लको धारणा रहेको सहभागी एक मन्त्रीले बताए।

प्रधानमन्त्रीलाई कडा कदम चाल्न उकास्नेमा उपप्रधानमन्त्री राजेन्द्र महतो पनि थिए। उनी सिन्धुपाल्चोकबाट आउँदा आउँदै बाटैमा पद खुस्किने मन्त्री हुन्। उनले प्रधानमन्त्रीलाई राजनीतिक स्टेप कस्तो चाल्ने हो तपाईं बिचार गर्नुहोस् हामी साथमा छौं भनेका थिए।

सबैका कुरा चुपचाप सुनेर बस्नेमा जसपाका अध्यक्ष महन्त ठाकुर थिए। उनले खासै प्रतिक्रिया ब्यक्त गरेनन् भने प्रधानमन्त्री ओलीले ठाकुर, महतो र उपस्थित सबै जसपाका मन्त्रीहरुलाई आगामी दिनका लागि पनि साथ रहन आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले अदालतको आदेशले सरकार चलाउन समस्या पर्ने कुरा बताउँदै अव के गर्ने भन्ने कुरा हाम्रोतिर(एमाले) सल्लाह गरेर बताउने जानकारी जसपा नेताहरुलाई दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!