बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा जिल्लामा स्वास्थ सामाग्री वितरण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
असार ९, २०७८ ०३;०४ बिहान प्रकाशित
अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा जिल्लामा स्वास्थ सामाग्री वितरण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लण्डन। लण्डन अन्तर्राष्ट्रिय बाग्लुङ समाजले जिल्लाका विभिन्न स्थानीय तहमा कोरोना रोकथाम र नियन्त्रणका लागी सहयोग पुग्ने स्वास्थ सामाग्री वितरण गरेको छ।

विश्वभर छरिएर रहेका बाग्लुङबासीहरूलाई एकजुट गराएर आफ्नो जिल्लामा केहि गर्न सकिने विश्वासका साथ स्थापना गरिएको समाजका अध्यक्षमा निर्विरोध रुपमा स्पेनमा नेपाल सरकारको पर्यटनदूत रुपमा समेत रहेका एकराज गिरी छन्।

दुई चरणमा वितरण गरिएका स्वास्थ सामाग्रीहरूमा स्यानिटाईजर, ग्लबस्, पिपिई सेट, थर्मोमाटर, अक्सिमिटर लगायतका करीब १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ।

विभिन्न देशमा गठन भएका बाग्लुङ समाजको संस्थागत र व्यक्तिगत रकम गरी रकम संकलन अभियानबाट दुई चरणको सामाग्री वितरण गरिएको र परिस्थिति अनुसार आवश्यक सामाग्रीहरूको स्वरूप फेर्न पर्ने भएकोले थप सहयोगका लागी स्थानीय तहको आवश्यकता हेरेर केही समय भित्रै वितरण गरिने अध्यक्ष गिरिले जानकारी दिए।

समाजका अनुसार बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान, तारा खोला नगरपालिका, काथेखोला, गलकोट, निसी खोला नगरपालिका, तमानखोला गाउँपालिकालगायतका ठाउँहरुमा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

यसरी वितरण गरिएका सामाग्रीहरू स्थानीय जनप्रतिनिधि र स्वस्थकर्मीलाई हस्तान्तर गरिएको छ। समाजका एशिया संयोजक विष्ण चापागाईं हाल नेपालमै रहेका वितरणमा सहज भएको समाजका सचिव दिपेन्द्र आचार्यले बताए।

जिल्ला सदरमुकाम बाग्लुङ बजारमा रहेको आफ्नो घरको एउटा कोठालाई कार्यलय स्थापनाका लागि निशुल्क रुपमा दिनु भएको आचार्यले रकम संकलनका लागि अग्रसरता देखाएका थिए।

समाजको कार्यलय प्रमुखका रुपमा कार्यरत कर्मचारी सुरेन्द्र कडेंलले समानहरूको खरिद र यसको वितरणका लागी स्थानीय तहको आवश्यता अनुसार सामाग्रीहरू तयार पारी काम गरिरेका छन्।

लामो समय जापान बसेर भर्खर नेपाल फर्किएका समाजका उपाध्यक्ष बेलु थापाले त्यहाँका स्थानीय तहका जनप्रतिनिहरूलाई सम्पर्क गरी प्रारम्भिक रुपमा स्थितिको जानकारी लिएर सामान खरिदका लागी सहजीकरण गर्नु भएको अध्यक्ष गिरीले जानकारी दिए।

समाजले संस्थाका पदाधिकारीहरुसहितको एउटा समिति तयार पारेर कार्यविभाजन गरेको छ। विभिन्न देशका बाग्लुङ समाजका अध्यक्षहरूलाई सम्पर्क गरेर पनि स्वास्थ सामाग्रीको उपलब्ध गराईदिन अनुरोध गरेका कारण जिल्लामा आवश्यक भएका ठाउँमा दिन सकिएको बागलुङ समाज पोर्चुगलका अध्यक्ष प्रेम खड्काले जानकारी दिए।

बिदेशबाट बिदाको समयमा नेपाल पुगेका समाजका पदाधिकारीहरूमा जो जसले जहाँ सामाग्री पुर्याउन सहयोग गर्न सकिन्छ त्यहाँ पुर्याउन सकृया देखाएको र आँफुले समेत दुई वटा स्थानीय तहको सम्बन्धित ठाउँमै पुगेर राहत सामाग्री पुर्याएको समाजका एक पदाधिकारी कृष्ण खड्काले जानकारी दिए।

जिल्लाका स्थानीय तह बाहेक जिल्लामा कार्यरत पत्रकारहरूलाई,जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पताललाई, एम्बेलेन्स चालकलाई र लास व्यवस्थापन गर्ने टीममा समेत उपलब्ध गराएको साथै समाजले जिल्ला कार्यरत अन्य परोपकारी संस्थाहरू संगको सहकार्यमा स्थानीय तहका कतिपय ठाउँमा अक्सिमिटर उपलब्ध गराई सहयोग गरेको समाजका अर्का उपाध्यक्ष दिपक गौतमले जानकारी दिए।

निकट भविष्यमा वितरण गरिने राहत तथा सहयोग सामाग्री स्थानीय तहमा आँफैले लगेर जाने योजना रहेको समाजका संरक्षक गंगा शर्माले जानकारी दिइन्।

स्थापना भएको केवल एक बर्ष मात्रै पुगेको समाजले जिल्लामा राम्रा काम गर्दै आईरहेको र निकट भविष्यमा बाग्लुङ नगरपालिका संगको सहकार्यमा टेलिमेडिसिनको कार्यक्रम मार्फत थप सेवा गर्ने योजना रहेको समाजका अर्का उपाध्यक्ष रमेश भट्टले बताए। डिसी नेपाल ले छापेको छ |

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!