बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एनआरएन अष्ट्रेलियाको कार्यशैलीप्रति आपत्ती, सामुहिक दस्तुर पद्दती नरोकिए कानुनी उपचार खोज्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार ९, २०७८ ०८;५६ बिहान प्रकाशित
एनआरएन अष्ट्रेलियाको कार्यशैलीप्रति आपत्ती, सामुहिक दस्तुर पद्दती नरोकिए कानुनी उपचार खोज्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अष्ट्रेलियामा ओभरसीज नेप्लीज फोरम, नेपाली जनप्रवासी मन्चसहित नेपाली समाज अस्ट्रेलियाले एनआरएन अस्ट्रेलियाले निर्वाचनको घोषणापछि पनि विधान विपरित गरिएका कामहरू खारेज गर्न माग गरेको छ।

मंगलबार सामुहिक पत्रकार सम्मेलन गर्दै उनीहरूले निर्वाचन घोषणापछि अनैतिक काम अगाडि बढाएको भन्दै त्यसलाई खारेज नगरे बाध्य भएर कानुनी बाटो रोज्ने बताएका हुन्।

समावेसी समूहका संयोजक तथा ओएनएफका अध्यक्ष राजन कुमार बस्नेतले परोपकारी कार्य गर्ने संस्थामा स्वःस्फूर्त सदस्य बन्नुपर्नेमा पेपल र गीफ्ट कार्डको प्रयोग गरेर जबरजस्ती सामुहिक सदस्य बनाउने अनैतिक कार्य रोक्न आफूहरू लागिपरेको र नरोकिएको वाध्यात्मक परिस्थीतिमा कानुनी उपचार खोज्ने बताए।

यसअघि सन् २०१९ मा सामुहिक सदस्यता बनाइएको भन्दै मेलवर्नका पूर्व एसीसी सदस्य गणेश गौतमले मुद्दा दायर गरेपछि आइन्दा सामुहिक दस्तुर प्रकृयालाई रोक्ने सहमतीमा मुद्दा फिर्ता भएको स्मरण गरे।

सो सहमतिमा भिक्टोरियाका महावाणिज्यदूतको रोहबरमा एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल स्वयंले हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

‘हामीले संस्थाको गरिमा र यसको महत्वलाई आत्मसाथ गर्दै यसको भावना अनुरुप अगाडि बढाइनुपर्छ भन्ने मान्यताका साथ यो कदम उठाएका हौ, निर्वाचनको मिति तय भैसकेको अवस्थामा अनेकन वहाना र बैठकका नाममा विधान बिपरितको कार्य गर्न पाइदैन, त्यसले संस्थामा दुर्घटना निम्ताउँछ’, बस्नेतले बताए।

एनआरएनका पूर्व कोषाध्यक्ष अच्युत थपलीयाले मनलाग्दी निर्णय गरेको निर्वाचनलाई प्रभावित गर्न खोज्न गलत भएको भन्दै यसअघि एउटै बैंक एकाउन्टबाट १ सय ५१ जना सम्म सदस्य बनेको कारण यो प्रवृत्ती रोक्न आफूहरू जस्तोसुकै निर्णय गर्न पनि तयार रहेको बताए।

कार्यक्रममा एनआरएन न्युसाउथवेल्सका डेपुटी कोअर्डिनेटर चुन्ना क्षेत्रीले गलत प्रवृती रोक्ने र संस्थालाई सामुहिक भावनामा अगाढि बढाउने प्रयासमा आफूहरु लागि परेको बताए।

कार्यक्रममा नेपाली समाज अस्ट्रेलियाका उपाध्यक्ष उपेन्द्र श्रेष्ठले एनआरएनको भावना अनुरूप संस्था अगाडि बढन नसकेकोमा दुःख ब्यक्त गरे।  वक्ताहरुले विधानको गलत ब्याख्या गरेर उमेद्वारी बन्न नदिने चलखेल समेत भएको भन्दै विरोध समेत गरेका थिए। -सेतोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!