बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दुबईबाट २ सय ७० जना बोकेर जहाज नेपाल उड्यो, टिकट काटे पनि जरिवाना तिर्न नसक्दा ३ जना यतै रोकिए

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार ९, २०७८ १२;०९ मध्यान्ह प्रकाशित
दुबईबाट २ सय ७० जना बोकेर जहाज नेपाल उड्यो, टिकट काटे पनि जरिवाना तिर्न नसक्दा ३ जना यतै रोकिए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

यूएई – कोरोना महामारीको दोस्रो लहरका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि समस्यामा परेका नेपाली बोकेर संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड विमान नेपाल उडेको छ ।

यूएईको दुबईबाट बुधबार दिउँसो पाँच नेपालीको शवसहित २ सय ७० जना बोकेर नेपाल एयरलाइन्सको वाइड बडी जहाज काठमाण्डौ उडेको हो ।

आजको उडानमा २ सय ३७ पुरुषसहित २८ जना महिला, ३ जना बालबालिका र २ जना शिशु गरी जम्मा २ सय ७० जना नेपाल फर्किएका हुन् ।

आज फर्किएका धेरै जसो यूएईमा जागिर गुमाएका, भिजिट भिसामा आएर यतै अड्किएका, करार अवधि सकिएका, अत्यावश्यक कामले नेपाल फर्कनु पर्ने व्यक्तिहरू, बिरामी एवं सुत्केरी महिला छन् ।

उडानमा विभिन्न कारणले यूएईमा ज्यान गुमाएका ५ जनाको शवसमेत लगिएको छ । यूएईमा ज्यान गुमाएका स्याङ्जाका लोकबहादुर मगर र रोशबहादुर आले, नवलपरासीका सोमबहादुर गुरुङ र खडकबहादुर थारु र सिन्धुपाल्चोकका साङ दोर्जे शेर्पाको शव नेपाल लगिएको नेपाल एयरलाइन्स यूएई शाखाले जनाएको छ ।

आजको उडानमा टिकट काटेका ३ जना पुरुष ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा जान पाएका छैनन् ।  टिकट रद्द गरेर प्रतीक्षा सूचीमा राखेका अन्य ३ जनालाई तत्कालै टिकट प्रदान गरेर उडान भरिएको एयरलाइन्सका यूएई प्रमुख टिकाराम पंगेनीले उज्यालोलाई जानकारी दिनुभयो ।  ५० जना भन्दा धेरैको अध्यागमन सम्बन्धी समस्या भएकाले जहाज तोकिएको समयभन्दा झण्डै १ घण्टा ढिला गरी उडेको हो ।

नेपाल फर्किएका सबैले कोरोना परीक्षणको बारकोड सहितको प्रमाणपत्र साथमा लिएर फर्किएका हुन् । नेपाल एयरलाइन्सको अर्को उडान जुन ३० मा हुने नेपाल एयरलाइन्सको यूएई हेर्ने अधिकारिक एजेन्सी एन्टाका सजु पौलले जानकारी दिनुभयो ।

नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि गएको वैशाख २३ गतेमध्ये रातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । उडान रोक्दा घर फर्कन टिकट हातमा लिएका यात्रुसमेत यूएईमै रोकिएका थिए । कतिपयले उच्च जोखिम मोल्दै दुबई दिल्ली हुँदै पनि यात्रा गरिसकेका छन् । युएईमै अड्किएका कतिपय श्रमिकको भने भिसा अवधिभन्दा धेरै बसेकाले ओभरस्टे बापतको जरिवाना पनि सुरु भइसकेको छ । उज्यालो अनलाईन

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!