बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फ्रान्स समूह विजेता बन्दा, पोर्चुगल पनि पुग्यो अन्तिम १६ मा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
असार १०, २०७८ ०१;१६ बिहान प्रकाशित
पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरी भिड्दै, कसको सम्भावना कति ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

पुस्कास स्टेडियममा बुधबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २ – २ गोलको बराबरी खेल्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो।

फ्रान्सका लागि करिम बेन्जिमाले २ गोल गरे। पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल फर्काए।

Hugo Lloris (France) makes a rough challenge and Antonio Mateu Lahoz blows his whistle for a foul. The advantage of a penalty kick is given to Portugal.

खेलको ३१ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए।

Image

फ्रान्सका गोलकिपर ह्युगो लोरिसले पेनाल्टी क्षेत्रमा डानिल पेरीएरालाई फउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो। जसमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका हुन।

तर, पहिलो हाफको इन्जुरी समयमा पोर्चुगलका नेल्सन सेमिडोले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि फ्रान्सले पनि पेनाल्टीको अवसर पाएको थियो।

उक्त पेनाल्टी अवसरमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए।

दोस्रो हाफको सुरुवाती समय ४७ औं मिनेटमा करिम बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २ – १ को अग्रता दिलाए।

६० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पुन : पोर्चुगललाई खेलमा फर्काए।

Image

जउल्स कउण्डोले पेनाल्टी बक्सभित्र ह्याण्ड बल गरे पछि पोर्चुगलले पेनाल्टी पाएको थियो।

खेलको १७ औं मिनेटमा एम्बाप्पेले गोल गर्ने सुनौलो अवसर पाएका थिए। किपरसँग वान टु वान अवस्थामा उनले प्रहार गरेको बलले गोलपोस्टको दिशा लिन सकेन।

समूह ‘एफ’ मा रहेको डिफेन्डिङ च्याम्पियन पोर्चुगल अन्तिम १६ मा पुगेको छ। बराबरीसँगै पोर्चुगल समूह चरणका ३ खेलमा ४ अंक जोडेर समूहको तेस्रो  स्थानमा छ।

विश्व विजेता फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको थियो। स्टार खेलाडीको बर्चस्व रहेको फ्रान्स पोर्चुगलसँगको बराबरीसँगै समूह विजेता बनेको छ।

फ्रान्सले ३ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!