बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भिक्टोरिया क्रस विजेता पुनको नाममा बेलायतमा रेल सेवा सुरु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
असार १०, २०७८ ०३;२१ बिहान प्रकाशित
भिक्टोरिया क्रस विजेता पुनको नाममा बेलायतमा रेल सेवा सुरु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लण्डन,असार १० गते । संयुक्त अधिराज्य(बेलायत) को सर्वोच्च पदक भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा सञ्चालनमा आएको छ । लन्डनको प्याडिङ्टन स्टेशनमा ग्रेट वेस्टर्न रेल्वेद्धारा आयोजित नामाकरण समारोहमा पुनका छोरा अर्जुन र छोरी मेघकुमारी पुनले रेल सेवाको शुभारम्भ गर्नु भएको थियो । यससँगै भिसी पुनको नाम कुँदिएको रेल बुधबारदेखि लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा शुरू भएको छ ।
दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्षको अवसर पारेर गत वर्ष गरिने भनिएको कार्यक्रम कोरोना महामारीका कारण एक बर्षपछि सरेको हो । समारोहमा बेलायतकी चर्चित अभिनेत्री जोआना लुम्लेले पुनको नाम इतिहासमा लेखिएको बताउँदै रेलवे सेवाको नाम पुनको नाममा गरिनुले उहाँको सदा स्मरण हुने बताउनुभयो । ग्रेट वेस्टर्न रेल्वे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्वीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामित्व र सहयोगका लागि लामो समयदेखि रेल्वेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको जानकारी दिनुभयो । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएशनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेल्वेलाई धन्यवाद दिनु भएको थियो ।
पुनका छोरा अर्जुन पुनले यस नामाकरणले परिवारको मात्र नभई सिङ्गो गोरखा सैनिकको सम्मान भएको गोरखापत्रलाई बताउनुभयो । उहाँले गोरखाको सम्मानले सम्पूर्ण नेपालीको सम्मान भएकोमा खुशी व्यतm गर्नुभयो । कुनै पनि रेल्वे कम्पनिले गोरखाको नाममा रेलवेको नामकरण गरेको यो सम्भवत पहिलो हो ।
भिक्टोरिया क्रस प्राप्त गर्ने १३ जना गोरखा सैनिकमध्ये हाल एकजना मात्र जीवित हुनुहुन्छ । दोस्रो विश्वयुद्धमा बर्माको लडाइमा सहभागी हुनु भएका पुनले २१ वर्षको उमेरमा भिक्टोरिया क्रस पाउनु भएको थियो । पुनको सन् २०११ अप्रिल २० मा पुनको निधन भएको थियो । पुनकी श्रीमती नेपालमा भएकाले कार्यक्रममा सहभागी हुन नसकेको छोरा अर्जुनले बताउनुभयो । कार्यक्रममा पूर्व गोरखाहरुको उपस्थिति थियो । गोरखापत्र ले छापेको छ

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!