काठमाडौँ, असार १० गते । काठमाडौँ महानगरपालिकाले १८ अर्व ९५ करोड ७७ लाखको बजेट प्रस्ताव गरेको छ । बजेटले कोरोना संक्रमण रोकथामा र नियन्त्रणमा प्रथमिता दिएको महानगरपालिकाले जनाएको छ ।
साथै बजेटले सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट तथा घरबहाल करमा दशप्रतिशत वा २५ हजार रुपियाँसम्म छुटको व्यबस्था गरेको जारी नगर सभामा प्रस्तुत गरिएको बजेटमा छ ।


![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-