बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गोरखा नगरपालिकाद्वारा १ अर्ब ५ करोडको बजेट सार्वजनिक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार १०, २०७८ १६;०४ मध्यान्ह प्रकाशित
गोदावरी नगरपालिकाको बजेट १ अर्ब ८२ करोड
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

गोरखा, असार १० गते । गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट एवं नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले आगामी आर्थिक वर्षका लागि कूल रु एक अर्ब ५ करोड १ लाख २२ हजार ७३५ को बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाले सार्वजनिक गरेको बजेटअन्र्तगत नेपाल सरकारबाट वित्तिय अनुदान समानीकरणबाट प्राप्त भएको रु २३ करोड ४९ लाख, सशर्त अनुदानबाट प्राप्त रु ३३ करोड ४६ लाख, राजस्व बाँडफाँडबाट प्राप्त भएको रु १० करोड २१ लाख ६४ हजार रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै विद्युत् रोयल्टी वापत रु एक करोड ५७ लाख ६० हजार, ९३५, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु एक करोड ३० लाख ४ हजार, राजस्व बाँडफाँडबाट रु एक करोड ३० लाख ४ हजार, समपूरक अनुदान ५० लाख, नगरपालिकाको आन्तरिक स्रोतबाट ८ करोड, सडक बोर्ड नेपालबाट प्राप्त भएको रु ५० लाख बजेटमा समावेश भएको उहाँले बताउनुभयो ।

नगरपालिकाले सार्वजनिक गरेको बजेटमा बुहक्षेत्रीय पोषण कार्यक्रम, गाउँनगर साँझेदारी कोषबाट प्राप्त रकम, घरजग्गा रजिष्ट्रेसन, सामाजिक सुरक्षा, नगद मौज्जात ४ करोड र नगद लागत सहभागिता बापतको रु दुई करोड रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

बजेटको प्राथामिकता : गोरखा नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ को महमारीबाट नगरवासीको जीवन रक्षा र जनजीवन सामान्यीकरण गर्नेतर्फ उच्च प्राथामिकता दिएको छ ।

त्यस्तै नागरिकका मौलिक हकलाई स्वास्थ्यसँग एकाकार गर्दै मानव विकासको सूचकाङ्कका न्यूनतम आधारभूत आवश्यकताको परिपूर्ति गर्न तथा विपन्नता र पछौटेपनको अन्य गरी समावेशी र समुन्नत समाज निर्माण गर्नेतर्फ बजेटले जोड दिएको छ । आर्थिक भौतिक तथा सामाजिक पूर्वाधार विकासका साथै कृषि र पशुपालनलाई व्यावसायिकरण गर्ने, आत्मानिर्भर अर्थतन्त्र निर्माण तथा नगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधालाई प्रविधिमैत्री बनाउनेतर्फ पनि बजेटले प्राथामिकता दिएको छ ।

उपप्रमुख श्रेष्ठले घोषणा गर्नुभएको बजेटमार्फत नगरपालिकाभित्र गुणस्तरीय शिक्षाको विकास, स्वच्छ खानेपानी तथा सरसफाइ, पर्यटन क्षेत्रको विकास र प्रर्बद्धनका साथै कृषि क्षेत्रको आधुनिकीकरणमार्फत उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य लिएको छ । पूर्वाधार विकासमा जोड दिइएको नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्ने र सङ्घीय तथा प्रदेश सरकारसँगको सहकार्य, समन्वयमा जोड दिने घोषणा बजेट मार्फट गरिएको छ ।

प्रत्येक वडामा न्यूनतम ९० लाख रकम विनियोजन : गोरखा नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नगरपालिका भित्रका वडाहरूमा वडागत योजनालाई प्राथामिकता दिँदै न्यूनतम रु ९० लाख रकम विनियोजन गरेको छ । वडागत रूपमा विनियोजन गरिएको बजेटमार्फत शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद, वन तथा वातावरण सरसफाई सँगै वडास्तरीय विपत व्यवस्थापनमा जोड दिइएको उहाँले घोषणा गर्नुभयो । सबै वडाका लागि गरी कूल रु १२ करोड ६० लाख वडागत कार्यक्रमका लागि विनियोजन भएको उपप्रमख श्रेष्ठले जानकारी दिनुभयो ।

राजस्व लक्ष्य ४ करोड : नगरपालिकाले आगामी आर्थिक वर्षमा रु ४ करोड ४२ लाख ५८ हजार ४७६ राजस्व उठाउने लक्ष्य लिएको नगरपालिककी उपप्रमुख बिनाकुमारी श्रेष्ठले घोषणा गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि राजस्व सङ्कलनमा सुधार गर्न क्षमता अभिबृद्धिलगायत तालिम सञ्चालका लागि समेत रु १० लाख ३० हजार बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।-गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!