बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वीरगञ्ज महानगरपालिकाको तीन अर्ब ५५ करोडको अनुमानित बजेट

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार १०, २०७८ १६;०८ मध्यान्ह प्रकाशित
वीरगञ्ज महानगरपालिकाको तीन अर्ब ५५ करोडको अनुमानित बजेट
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वीरगञ्ज , असार १० गते । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को तीन अर्ब ५५ करोडको अनुमानित आय व्यय बजेट सार्वजनिक गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाको नवौं नगरसभामा आर्थिक वर्ष २०७८/७९ को लागि तीन अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपयाको अनुमानित आय व्यय बजेट सार्वजनिक गरिएको हो ।
आर्थिक वर्ष २०७८/७९ को लागि चालु तर्फ  एक अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय र पुँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख ३० हजार एकसय तथा वित्तिय व्यवस्थापन तर्फ छ करोड ७० लाख ६४ हजार छुट्टाइएको छ । जुन चालुखर्च तर्फ ५२ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ ४५ दशमलव ६८ प्रतिशत तथा वित्तिय व्यवस्थापनतर्फ १ दशमलव ८८ प्रतिशत रहेको छ ।
कुल खर्च मध्ये आर्थिक विकासतर्फ १० करोड ८ लाख तीस हजार , सामाजिक विकासतर्फ एक अर्ब ३५ करोड ६६ लाख १८ हजार , सुशासन तथा अन्तर सम्बन्धी क्षेत्रतर्फ १३ करोड ३२ लाख ७४ हजार र कार्यालयतर्फ ८० करोड ७३ लाख ४३ हजार रुपैया व्यय गर्ने अनुमान गरिएको छ ।
पेश गरिएको आर्थिक वर्ष २०७८/७९ को बजेटको मुख्य योजनाहरुमा आरयूडिपी मा ४३ करोड ३३ लाख ९१ हजार , वडा स्तरीय योजना तथा कार्यक्रममा २८ करोड २७ लाख ३४ हजार , मैचिंङ्ग फण्ड १७ करोड ६९ लाख २५ हजार , लक्षित कार्यक्रम ५ करोड ७६ लाख ५९ हजार , तराई मधेश सम्वृद्धि कार्यक्रममा ३० लाख , सडक बाेर्ड कार्यक्रममा २ करोड २९ लाख , रोजगार कार्यक्रममा ७० लाख , वडा कार्यालय भवनमा ५ करोड , उज्यालो वीरगञ्ज कार्यक्रममा ४ करोड ७१ लाख , शैक्षिक विकासतर्फ ६१ करोड २० लाख ७० हजार , स्वास्थ्यतर्फ २१ करोड ३० लाख १५ हजार , कृषि विकासतर्फ १ करोड ५३ लाख ८० हजार , पशु सेवा विकासमा २० लाख र जनसहभागितामा आधारित कार्यक्रममा ४ करोड २० लाख खर्च गरिने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को खर्च व्यर्होने श्रोतमा संघीय सरकारको वित्तीय समानीकरण ४६ करोड १ लाख , राजश्व बाँडफाँड २१ करोड २६ लाख ९८ हजार , त्यस्तैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण ३ करोड २९ लाख ९ हजार , सशर्त अनुदानतर्फ २ करोड , राजश्व बाँडफाँडतर्फ सवारीसाधनबाट २ करोड २८ लाख ७४ हजार नगरविकास अनुदानतर्फ ४० करोड ३० लाख ९१ हजार , सडक बाेर्डतर्फ २ करोड २९ लाख र यूनिसेफतर्फ ३५ लाख उपलब्ध हुने , आन्तरिक आयतर्फ ८६ करोड १६ लाख रुपैया असुल हुने अनुमान गरिएको छ भने नगद ४७ करोड २८ लाख ६५ हजार मौज्दात रहेको नगरसभामा जानकारी गराइएको थियो ।
वीरगञ्ज महानगरपालिकाले नवौं नगरसभामा पेश गरेको नीति , बजेट तथा कार्यक्रमको कार्यान्वयनबाट वीरगञ्ज महानगरको आर्थिक तथा सामाजिक विकासका पूर्वाधारहरु सृजना भई सभ्य र सम्वृद्ध वीरगञ्जको विकासमा मद्दत पुग्ने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७७/७८ मा कुल ३ अर्ब ८६ करोड ५१ लाख ९० हजारको अनुमानित बजेट सार्वजनिक गरिएको र हालसम्म १ अर्ब ९९ करोड २८ लाख २ हजार खर्च भइसकेको कार्यक्रममा जानकारी दिइयो । त्यस्तैगरी आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब ४८ करोड १३ लाख ४८ हजारको अनुमानित बजेट पेश गरिएकोमा आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ९ करोड ५६ लाख ६४ हजार मात्र खर्च भएको तथ्याङ्क नगरसभा सार्वजनिक गरियो । आर्थिक वर्ष २०७६/७७ मा अनुमानित बजेटको ६९दशमलव ०८ प्रतिशत मात्र खर्च भएको थियो भने चालु आर्थिक वर्ष २०७७÷७८ मा हालसम्म ५१ दशमलव ५९ प्रतिशत मात्र खर्च भएको छ ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!