शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ। यस दिन चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन पनि सुन यहि भाउमा खरिद बिक्री भएको थियो।
यस्तै चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-