बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाका राईहरुले संसारका राईहरुलाई एक ठाउँमा जोडे

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
असार ११, २०७८ १६;२९ मध्यान्ह प्रकाशित
अमेरिकाका राईहरुले संसारका राईहरुलाई एक ठाउँमा जोडे
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वासिङ्टन। अमेरिकामा क्रियाशील युनाइटेड किराँत राई अर्गनाइजेशनको आयोजनामा विश्वभर छरिएर रहेका राईहरुले उभौली साकेला पर्व मनाएका छन्। भर्चुअल रुपमा भएको कार्यक्रममा भारतको सिक्किमका पूर्वमुख्यमन्त्री डा पवन चाम्लिङ्गसमेत सहभागी भए। उनले कार्यक्रममा भने ‘हामी किराँतीहरु प्रकृती पुजक भएकोले मानव सभ्यताको शुरुवात हाम्रो पुर्खाले गरेको हो। यो कुरा हामीले विश्व सामु राख्नु सक्नु पर्दछ।’

किराँत राईहरुको महान चाड उभौली साकेला २०२१ र किराँत यले संवत ५०८१ को उपलक्ष्यमा आयोजित भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रममा संसारभर रहेका किराँती राईहरुको सहभागिता थियो।

डा चाम्लिङ्गले भने, ‘विश्वले सामना गरिरहेको ग्लोबल वार्मिंग, क्लाइमेट चेन्जले मानव अस्तित्व संकटमा परिरहेको छ। प्रकृतीको बिरुद्धमा मानव समूदाय लागेको हुनाले यो संकट आएको हो, हामी किराँतहरुको धर्म, संस्कार, संस्कृति अनुसार प्रकृतीको पूजा गर्ने र यसको संरक्षण गर्ने भएकोले यसले नै मानव सभ्यताको बचावट गर्न सक्ने छ। यसलाई संसार कै मानिसले अनुशरण गर्नु जरुरी छ।’

उनले किराँत राईहरुको विविधतालाई एकता गर्नु अपरिहार्य रहेको भन्दै त्यसका लागि आफु जुनसुकै समय पनि सहकार्य गर्न तयार रहेको बताए।

उक्त कार्यक्रमका बिशेष अतिथी संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले साकेला अब अन्तर्राष्टियकरण भै सकेको भन्दै यो गर्वको विषय भएको बताए। उनले आफ्नो भाषा संस्कार संस्कृतिलाई विश्वभर फैलाउनु आजको आवश्यकता भएको बताए।

अर्का विशेष अतिथी जर्मनीस्थित नेपालका पूर्व राजदूत डा नोबल किशोर राईले साकेलाको उपलक्षमा शुभ कामना र्दिए। अर्का विशेष अतिथी किराँत राई यायोखा केन्द्रिय समिसतका सभापति दिवश राईले किराँत राईहरुको २८–३० भाषा रहेको भन्दै संसारमा एक जातीको यती धेरै भाषा भएको अन्य जाती नै नभएको बताए। उनले भने, ‘हाम्रा पुर्खाहरुले सम्पदा र सभ्यताको विकास गरे, अहिलेको पुस्ताले यसलाई संरक्षण गर्नु जरुरी छ।’ यायोखाले नेपाललगायत संसारभर संजाल फैलाएको भन्दै उनले यसले सामाजिक रुपान्तरण र पहिचानको आन्दोलनलाई सघाउ पुर्याएको बताए।

कार्यक्रमको प्रमुख वक्ता गायक संगीतकार तथा किराँती संस्कृतिविद् जितेन राईले नेपालका राईहरुलाई दुःख पर्दा अमेरिकाको राईहरुलाई दुख्नुपर्ने भन्दै सिक्किमका राईहरुले मल्हम पट्टि गर्नु पर्ने बताए। उनले संसारभका राईहरु जोडिनु पर्छ भन्दै साकेला सिली मुन्धुम रिसियाको बारेमा लामो ब्याख्या समेत गरे।

विशेष अतिथी फिपना अध्यक्ष लोक चेम्जोङ्गले शुभकामना मन्तब्य दिँदै पहिचाना लागि सम्पूर्ण आदिवासी जनजातीहरु एकतावद्ध हुनु अपरिहार्य रहेको बताए।

अर्गनाइजेसनका संस्थापक अध्यक्ष शिब कुमार राईले ,सन् २००३ सालतिर अमेरिकाको न्यु जर्सी राज्यमा एक राईनी चेली बितेको तर राईहरुलाई थाहा नभाकोले शेर्पा समुदायले दाह संस्कार गरेको खबर आएको भन्दै त्यसपछि अमेरिकाका राईहरुलाई संगठित गरि यो संस्थाको स्थापना गरिएको बताए।

अर्का वक्ता अर्गनाइजेसनका पूर्व अध्यक्ष बिष्णु राईले किराँती राईहरु अहिले संसारको हरेक कुना पुगेको भन्दै अस्तित्व र पहिचानको खोजी गरिरहेको सन्दर्भमा बिविधतामा एकता राईहरुको बिशेषता मूल मन्त्र हुनुपर्ने बताए।

अर्गनाइजेसनका पूर्व सभापति मिलन राईले संसारभरका राईहरुको एकताका लागि अन्तर्राष्ट्रिय नेटवर्किंग आवश्यकता रहेको र त्यसका लागि ग्लोवल अर्गनाइजेसन बनाउनुपर्ने बताए।

उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा जनक राई महासचिव किराया केन्द्रिय समिति, पूर्व सशस्त्र हरी आइजीपी दुर्ज कुमार राई ,पूर्व एसएसपी तथा अधिवक्ता किवांग हाङ्ग राई, अभिनेता दया हाङ्ग राई, चलचित्र निर्माता निर्देशक युब राज राई, लगायतका व्यक्तित्वहरु थिए।

यसरी नै किराँत राई यायोखाका अन्य देशहरुको प्रतिनिधिहरु कल्पना राई युके, मिलन राई बहराइन, मन्जित राई कुवेत, बिमल राई, एकराज राई कतार, कुमार साङ्गपाङ्ग राई इजरायल, चन्द्र सांगपाङ्ग राई यूएई ,रबिन थुलुङ्ग साउदी अरब, भिम राई मकाउ, यादब राई थाईल्याण्ड, पदम राई कोरिया लगायत थिए।

ज्ञान किराँती बान्तवा खिम नेपाल, सक्कल बहादुर राई किराँत रदु नाछिरिंग साखाम नेपाल, राम राई, भारती राई, किराँत राई समाज अमेरिका, बिनिता खम्बु किराँत राई खम्बु राई सास्कृतिक संस्थान दार्जिलिङ्ग भारत, मोहन दुङ्गमाली प्रमुख संरक्षक,पारुहांग साप्टेन माङ्गखिम सिक्किम भारत ,निर्कु धन राई थुलुङ्ग राई संस्कृति प्रतिष्ठान नेपाल, बीबी बोक्दुंग राई सिक्किम भारत, योगेन्द्र राई, शशिचन्द्र राई र संजय राई किराँत खम्बु राई सोसाइटी अस्ट्रेलिया, भूपराज राई पूर्व उपसचिव नेपाल, कुमारी कमला राई प्रधान अध्यापक जन कल्याण माबि काठमाडौं, कबिराज बान्तवा युनाइटेड एकेडेमी ललितपुर नेपाल थिए।

उक्त कार्यक्रममा स्वागत मन्तव्य साकेला कार्यक्रम २०२१ को संयोजक तथा अर्गनाइजेसनका उपाध्यक्ष जीएस राईले दिएका थिए। सभा बिसर्जन गर्दै सभाका अध्यक्ष मुना राईले सबैलाई धन्यवाद दिइन्। सुरेश चाम्लिङ्ग (न्यू हेम्प्शायर)-डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!