बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरियाबाट फर्केर बाख्रापालन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १२, २०७८ ०२;५९ बिहान प्रकाशित
कोरियाबाट फर्केर बाख्रापालन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

स्याङ्जा : कोरियाबाट फर्केका धु्रव भण्डारीले आफ्नै जन्मथलो गल्याङ नगरपालिका—१ मालुंगा फाँटमा बाख्रा पालेका छन्। झन्डै १२ वर्षअघि कोरिया हानिएका उनी आठ वर्ष उतै बिताए। आम्दानी पनि रामै्र थियो। नेपाल फर्केपछि राजधानीमा घर बनाए। व्यवसाय पनि गरे। तर, उनलाई राजधानीमा बस्ने मन भएन। अन्ततः जन्मघर फर्केर बोयर बाख्रापालन सुरु गरे।

कोरियाको एक पानीजहाज कम्पनीमा काम गरेको स्मरण गर्दै उनी भन्छन्, ‘त्यता जति यहाँ गर्ने हो भने नेपाल पनि कोरियाजस्तै बन्न धेरै समय लाग्दैन।’ बाख्रा र हरियाली पाखा पखेरामै सन्तुष्ट मिलेको उनी भन्छन्।
करिब तीन वर्षअघि अस्ट्रेलियाबाट तीन वटा बोयर बाख्रा ल्याएर व्यवसाय सुरु गरेका उनको फर्ममा अहिले ७० वटा बाख्रा पुगेका छन्। प्रतिबोका २ लाख ५० हजार रुपैयाँमा अस्ट्रेलियाबाट खरिद गरेकोे उनले सुनाए। त्यसपछि चितवनबाट पनि २ वटा बोयर बोका ल्याए। ‘प्रतिबोका २ लाख ७० हजारमा किनेर ल्याएका ती बाख्रा पाँच दिनभित्रै दुइवटै मरे। तर, हरेश खाइनँ’, उनी भन्छन् ‘फेरि चितवनबाटै दुईवटै बाख्रा ल्याए।’

बाख्रासहित भौतिक पूर्वाधारलगायत करिब ३५ लाख लगानी गरेको उनले बताए। अहिलेसम्म उनले ५ वटा बोयर बाख्रा बेचेका छन्। ‘एक सय वटा पुगेपछि बल्ल बिक्रीतर्फ सोच्नेछु’ उनले भने। हाल उनीसँग लाखौं मूल्यबराबरका बाख्रा छन्।

बाख्रा २ वर्षमा ३ पटक ब्याउने गर्छन्। झन्डै एक सय ५० दिनको वरपरमा ब्याउँछन्। पहिलो बेतमा प्रायजसोले एउटा पाठापाठी जन्माउँछन् तर केहीले २ वटा पनि जन्माउँछन्। दोस्रो बेतपछि भने २/२ वटा ब्याउने गर्छन्। चार/पाँच महिना पुगेका बोयर पाठापाठी २ लाखमा बिक्री भएको उनले जानकारी दिए। एक वर्ष पुगेका पाठीहरू गर्भाधानका लागि तयार हुन्छन्।‘मालुंगा नमुना बोयर फर्म’ दर्ता गरी सुविधा सम्पन्न खोर बनाएर बाख्रा पालिएका छन्। बाख्राका लागि आवश्यक पर्ने दाना, पानी, घाँस मिलाएर दिएपछि खासै समस्या देख्दैनन् उनी। उनले २१ रोपनी जग्गामा आधुनिक घाँस र ३० रोपनी जग्गामा परम्परागत घाँस लगाएका छन्। फर्ममा परिवारका ३ जना र बाहिरका २ जनाले बाख्राको रेखदेख गर्छन््।
भण्डारीको कर्म देखेर गल्याङ नगरपालिकाले फार्म सुधार, प्राविधिक एवं घाँस सहयोग गर्दै आएको पशु सेवा शाखा प्रमुख सुशील अर्याल बताउँछन्। हेर्दा पनि निकै लोभ र रहर लाग्दोगरी बाख्रा पालिएका छन्। यो फर्मलाई स्रोत केन्द्रका रूपमा विस्तार गर्नेगरी नगरपालिकाले छलफल सुरु गरेको अर्यालको भनाइ छ।

विदेशमा गरेको परिश्रमले नेपालमै केही गरौं भन्ने भावना जगाएको छ। अबको पुस्ता यही बस्नुपर्छ। विदेशमा गर्ने जति मेहनत यहाँ गरे राम्रो आम्दानी गर्न सकिन्छ। व्यवसायको आम्दानीबारे उनले भने ‘अहिलेसम्म लगानी गरेको छु। अब आम्दानी लिने समय बल्ल आएको छ। त्यो राम्रो हुने देखेको छु।’ अहिले उनीसँगै ५७ वटा बोयरका क्रसबाख्रा र ९ वटा शुद्ध बोयर बोका छन्। गल्याङकै नमुना फर्म भएको पशु शाखा कार्यालयले जनाएको छ। सो फर्मलाई बोयर प्रजनन केन्द्र बनाउने गरी सहयोगको तयारी भइरहेको नगरप्रमुख भूपराज अधिकारीले जानकारी दिए।

गल्याङलाई कृषिका माध्यमबाट अगाडि बढाउन यस्ता खालका कृषिजन्य आयोजनाहरू विस्तार एवं संरक्षणमा पालिकाको साथ हुने नगर प्रमुख अधिकारीको भनाइ छ। –अन्नपूर्ण 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!