बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोपा अमेरिका फुटबल : उरुग्वे क्वार्टरफाइनलमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
असार १२, २०७८ ०५;०६ बिहान प्रकाशित
कोपा अमेरिका फुटबल : उरुग्वे क्वार्टरफाइनलमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

रियो दी जेनेरियो : उरुग्वे कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २–० गोलले पराजित गर्दै उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको हो। उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे। अर्को एक गोल आत्मघाती रूपमा उपहार पाएको थियो।

खेलको ४०औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पको आत्मघाती गोलबाट उरुग्वेले सुरुआती अग्रता बनाएको थियो। बल बचाउने क्रममा लाम्पले आफ्नै पोस्ट्को जाली चुमाएका थिए। त्यसपछि खेलको ७९औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २–० को सहज जित दिलाए। लगातार विपक्षी पोस्ट्मा आक्रमण बुनेको उरुग्वेका लागि काभानीले पाएका थुप्रै अवसरलाई सदुपयोग गर्न सकेनन्। उनले खेल सकिन ११ मिनेट बाँकी छँदा फर्नान्डो टोरेसको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

यस जितसँगै उरुग्वेले तीन खेलबाट चार अंक जोडेको छ। समूह ‘ए’ मा रहेको उरुग्वे अहिले चौथो स्थानमा छ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये आठ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने भएकाले उरुग्वे पनि अन्तिम आठमा स्थान बनाएको हो।
उरुग्वेसँग पराजय बेहोरेको बोलिभिया अंकविहीन रहँदै तालिकाको पुछारमा छ। बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिसकेको छ। यस समूहमा सात अंकका साथ अर्जेन्टिना शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको पराग्वेको ६, तेस्रो स्थानमा रहेको चिलीको पाँच अंक छ।

शुक्रबार बिहान भएको खेलमा पराग्वेले चिलीलाई २–० गोलले पराजित गर्दै तीन अंक बटुलेको हो। पराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक÷एक गोल गरेका थिए।
खेलको ३३औं मिनेटमा सामुले गोल गर्दै पराग्वेलाई सुरुआती अग्रता दिलाएका थिए। उनले मिगुएलको पासमा गोल गरेका थिए। त्यसपछि खेलको ५८औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पराग्वेलाई २–० को जित दिलाए। चिलीका ग्यारी मेडेलले कार्लोसलाई फल गरेपछि पराग्वेले पेनाल्टी पाएको थियो। जसमा मिगुएलले सहजै गोल गरे। यस जितसँगै पराग्वेले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ। पराग्वेसँग पराजय बेहोरेको चिलीले पनि यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ।

दक्षिण अमेरिकी राष्ट्रको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता ठूलो विवाद र आशंकाबीच ब्राजिलमा आयोजना भएको हो। प्रतियोगिता आयोजनाको जिम्मेवारी लिएका अर्जेन्टिना र कोलम्बियाले अन्तिम समयमा हात झिकेपछि अप्रत्याशित रूपमा ब्राजिलले जिम्मेवारी लिएको थियो। कोरोना भाइरसका कारण ब्राजिलमा समस्यामा परेका समयमा कोपा अमेरिका आयोजनाको जिम्मेवारी लिनु उचित नभएको भन्दै राजनीतिक दलका नेता, सर्वसाधारण र खेलाडीसम्मले विरोध जनाएका थिए। प्रतियोगिता आयोजना रोक्न माग गर्दै त्यहाँको सर्वोच्च अदालतमा परेको रिटसमेत परेको थियो। अदालतले रिट खारेज गर्दै प्रतियोगिता आयोजनाको बाटो खोलिदिएको थियो। १० राष्ट्रको सहभागिता रहेको प्रतियोगिता आगामी  जुलाई १० सम्म हुँदैछ।-अन्नपूर्ण

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!