बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एनआरएन यूकेद्वारा पत्रकार महासंघ यूकेका नवनिर्वाचित कार्यसमितिलाई सम्मान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १३, २०७८ १५;१२ मध्यान्ह प्रकाशित
एनआरएन यूकेद्वारा पत्रकार महासंघ यूकेका नवनिर्वाचित कार्यसमितिलाई सम्मान
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । शुक्रबार साँझ एनआरएनए यूकेले अल्डरसटस्थित आफ्नै कार्यालयमा एक समारोह आयोजना गरी शाखाको पाँचौं कार्यसमितिलाई बधाई, स्वागत तथा सम्मान गरेको हो ।

कोरोना संक्रमणका कारण कानुनी नियमको पालना गर्दै सिमित व्यक्तिहरुबीच उक्त कार्यक्रम संचालन गरिएको थियो । त्यस अवसरमा संस्थाका तर्फबाट अध्यक्ष पुनम गुरुङले एफएनजे यूकेका नवनिर्वाचित पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरेकी थिइन् ।

उनले एनआरएनए यूके र एफएनजे यूकेबीच विगतदेखि हुंदै आएको निकट सहकार्य र पारस्परिक सहयोग नयाँ कार्यसमितिको पालामा थप उचाईमा पुग्ने बताएकी थिइन् । राज्यकै चौथो अंगका रुपमा लिइने पत्रकारिता स्वच्छ, निष्पक्ष र समाजका लागि मार्गदर्शक हुनुपर्ने भन्दै उनले बेलायतको नेपाली पत्रकारितालाई अझै बढी परिपक्व, सन्तुलित र जिम्मेवार बनाउनेतर्फ पहल गर्न एफएनजे यूकेलाई सुझाव दिइन् ।

पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित अध्यक्ष ध्रुवराज अर्यालले आफू नेतृत्वको कार्यसमितिलाई एनआरएनए यूकेबाट प्राप्त सम्मान र हौसलाका लागि आभार प्रकट गर्दै बेलायतस्थित नेपाली पत्रकार र नेपाली मिडिया दुवैको स्तरोन्नति आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका थिए । साथै, उनले त्यहाँको नेपाली पत्रकारिताको विकासमा अभिभावक संस्थाको रुपमा एनआरएनए यूकेको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरेका थिए ।

एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापनादेखि कोभिड महामारीको बेलामा सञ्चालित स्वास्थ्य संवादसम्म आउँदा एनआरएनए यूके र एफएनजे यूकेबीच घनिष्ठ सम्बन्ध र सहकार्य हुंदै आएको स्मरण गर्दै उनले बेलायतको नेपाली पत्रकारितालाई दिगो र व्यवसायिक बनाउने दिशामा अब दुवै संस्थाको संयुक्त पहल जरुरी रहेको बताए ।

कार्यक्रममा एनआरएनए यूकेकी उपाध्यक्ष रोजिना प्रधान राई, सचिव जीत रानाभाट, इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठ लगायतले बेलायतस्थित नेपाली पत्रकार एवम् मिडियाहरुले समुदायका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै विकासका लागि जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहने बताएका थिए कार्यक्रमका संचालक एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले महासंघको नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष दिनेश परियार, उपाध्यक्षद्वय प्रमिला लावुङ राई र शिव भण्डारी, महासचिव नरेन्द्रकुमार बस्नेत, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ, सदस्यद्वय गोमा राना र नरेन्द्र नेम्वाङले पनि आ–आफ्नो अनुभवहरु सुनाउँदै बेलायतको नेपाली पत्रकारिता विकासका लागि पत्रकार महासंघ, एनआरएनए र सिंगो समुदायबीच सहकार्यको आवश्यकता रहेको औंल्याएका थिए ।

सो अवसरमा क्रियाशिल पत्रकार एवम् सामाजिक अभियन्ता बाचस्पति रेग्मीले पनि बेलायतमा पत्रकारिता गर्दाका आफ्ना अनुभवहरु सुनाएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेल, गोर्खा मिडियाका निर्देशक पत्रकार मिलन तमु, पत्रकार महासंघ यूकेका सदस्य जीवन सेन एवम् एनआरएनए यूकेका कार्यसमिति सदस्यहरु ह्यारी गुरुङ, हेम गुरुङ र धनबहादुर सार्की लगायतको सहभागिता थियो ।-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!