बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ऐतिहासिक जित निकाल्दै इटाली क्वाटरफाइनलमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
असार १३, २०७८ ०१;५० बिहान प्रकाशित
ऐतिहासिक जित निकाल्दै इटाली क्वाटरफाइनलमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। युईएफए युरो २०२० फुटबलमा संघर्षपूर्ण जित निकाल्दै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ।

इंग्ल्याण्डको वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न खेलको अतिरिक्त समयमा अष्ट्रियालाई २ – १ ले पराजित गर्दै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको हो।

इटालीका लागि फेडेरिको चियसा र म्यासियो प्यासिनाले एक एक गोल गरे। अष्ट्रियाका लागि सासा कलाज्डिकले एक गोल र्फकाए।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिए पछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो।

Image

अतरिक्त समय ९५ औं मिनेटमा फेडेरिको चियसाले गोल गर्दै इटालीलाई १ – ० को अग्रता दिलाएका थिए। १०५ औं मिनेटमा म्यासियो प्यासिनाले गोल गर्दै इटालीलाई २ –  ० को अग्रता दिलाए।

Sasa Kalajdzic (Austria) meets the corner and displays his eye for goal as he coolly plants a header from close range into the bottom right corner. The score is 2:1.

अतिरिक्त समयको ११४ औं मिनेटमा सासा कलाज्डिकले एक गोल र्फकाए पनि अन्य गोल हुन सकेन।

१७ औं मिनेटमा निकोलो बरेलाले डिबक्स भित्र गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले प्रहार गरेको बल अष्ट्रियाका गोलकिपरले उत्कृष्ट बचाव गरेका थिए।

खेलको ३० औं मिनेटमा सिरो इमोबिलेले डिबक्सबाहिरबाट प्रहार गरेको बल गोलपोस्टमा लागेर बाहिरीएको थियो।

दास्रो हाफको सुरुवाती समय ५० औं मिनेटमा पेनाल्टी बक्सको ठिक बाहिर अष्ट्रियाले फ्रिकिक प्राप्त गरेको थियो। जसमा कप्तान डेभिड अलवाले गोल गर्न सकेनन।

Image

६६ औं मिनेटमा मार्को अर्नाटोभिचले हेडरमार्फत गोल गरेका थिए। तर, भीएआरबाट अफसाईड देखिएपछि गोलले मान्यता पाएन।

यो जितसँगै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ। इटालीले अब बेल्जियम र पोर्चुगलबीचको विजेतासँग प्रतिस्प्रधा गर्ने छ।

पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेर किर्तीमान कायम गरेको अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरीएको छ।

इटालीको किर्तीमान ः

Image

अष्ट्रियालाई पराजित गरेसँगै इटलीले सबैभन्दा धेरै खेलमा अपराजित हुने किर्तीमान कायम गरेको छ। रोबर्टो मान्सिनीको प्रशिक्षणमा रहेको इटालीले आफ्नै नाममा रहेको ३० खेलको अपराजित किर्तीमान तोड्दै नयाँ किर्तीमान कायम गरेको हो।

सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन। यस अवधिमा भएका ३१ खेलमा इटालीले २६ जित र ५ खेलमा बराबरीको नतिजा निकालेको छ।

यसअघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो।-डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!