बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेदरल्यान्डस्को नियति : बारम्बार चेकविरुद्ध रातो कार्ड

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
असार १४, २०७८ ००;५२ बिहान प्रकाशित
नेदरल्यान्डस्को नियति : बारम्बार चेकविरुद्ध रातो कार्ड
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

युरोकप फुटबलको समूह चरणमा नेदरल्यान्डस्ले तीनवटै खेल जितेर आफुलाई दाबेदारका रुपमा उभ्याएको थियो । तर, अन्तिम १६ मा चेक गणतन्त्रसँग २–० ले पराजित भएसँगै प्रतियोगितामा उसको
चुनौती समाप्त भएको छ । नेदरल्यान्डस्को नाममा अर्को खराब रेकर्ड पनि दर्ज भएको छ । युरोकपमा सर्वाधिक धेरै रातो कार्ड खाने टोलीको सुचीमा नेदरल्यान्डस् अब संयुक्त रुपमा पहिलो नम्बरमा पुगेको छ । यसअघि युगोस्लाभियाको नाममा सर्वाधिक चारवटा रातो कार्ड खाने किर्तिमान थियो । चेक गणतन्त्रविरुद्धको खेलको ५५ औं मिनेटमा माथिईज डि लिग्टले रातो कार्ड खाएसँगै नेदरल्यान्डस्को रातो कार्ड संख्या पनि चार पुग्यो । अर्को दुग्भार्य, नेदरल्यान्डस्ले यी चारवटै कार्ड एउटै देशविरुद्ध खाएको छ ।

सन् १९७६ मा तत्कालीन चेकोस्लोभाकियाविरुद्धको युरोकपको सेमिफाइनलमा नेदरल्यान्डस् अतिरिक्त समयमा ३–१ ले पराजित भएको थियो । यस खेलमा नेदरल्यान्डस्ले दुईपटक रातो कार्ड खाएको थियो । खेलको ७६ औं मिनेटमा पहिलो र अतिरिक्त समयमा दोस्रो रातो कार्ड खाएको थियो ।

चेकोस्लोभाकियाको विभाजनपछि चेक गणतन्त्र र स्लोभाकियाका अलग–अलग टोलीले युरोमा प्रतिस्पर्धा गर्न थाले । सन् २००४ को युरोकपको समूह चरणको खेलमा नेदरल्यान्डस्लाई चेक गणतन्त्रले ३–२ ले हरायो । यस खेलमा नेदरल्यान्डस्ले २३ मिनेटमै २–० ले अग्रता लिइसकेको थियो ।

त्यसपछि जान कोलार र मिलान बारोसले गोल गर्दै चेकलाई बराबरीको अवस्था फर्काए । ७५ मिनेटमा जोन हेटिङ्गाले रातो कार्ड खाएर मैदान छाडेपछि नेदरल्यान्डस् १० खेलाडीमै सिमित भयो । ८८ मिनेटमा भ्लादिमिर स्मिसरले गोल गर्दै चेक गणतन्त्रलाई ३–२ को जीत दिलाए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!