बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कतारका नेपाली व्यवसायीद्वारा एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १४, २०७८ ०२;३६ बिहान प्रकाशित
कतारका नेपाली व्यवसायीद्वारा एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दोहा, कतार : कतारमा सन् २०१८ मा स्थापित तथा  कानुनी मान्यता पाएको नेपाली व्यवसायी संघ, कतारले एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री  नेपाल सरकारलाई सहयोग गरेको छ । त्रिभुवन विमानस्थलबाट आइतबार १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, एक्काइस सय पल्स अक्सोमीटर र ५० वटा नसल क्याननुल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल  हस्तान्तरण गरिएको हो ।

कोभिड १९ को दोस्रो भेरियन्टका कारण नेपालमा एक प्रकारको महामारी नै सृजना भई अक्सिजनको अभावमा हजारौंको संख्यामा नागरिकले ज्यान गुमाई रहँदा र दैनिक हजारौँको संख्यामा नागरिक प्रभावित भएको अवस्थामा नेपालको मौजुदा स्वास्थ्य संरचनाले मात्र महामारी नियन्त्रण गर्न असम्भव प्रायः देखिएको संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No description available.

संघमा आबद्ध व्यवसायीहरूबाट १ करोड २० लाख बराबर रकम संकलन गरी  एकद्वार प्रणालीलाई अवलम्बन गर्दै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ । हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट टि बि कार्की, शंकर न्यौपाने, पिताम्बर रिजाल, दिन्सन बोहरा, प्रेम चौलागाई, मोहन अधिकारी, मधुकर रिजाल, दुर्गा थापा तथा मिडिया कर्मीको उपस्थिति रहेको थियो । उक्त स्वास्थ्य सामग्रीहरु  सातवटै प्रदेशमा समानरुपले मन्त्रालयको मातहतमा वितरण हुने संघका महासचिव रमेश भट्टले जानकारी दिए ।

आफूहरूको सानो सहयोगले मातृभूमि नेपाल र नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको पीडामा मल्हमको काम गर्ने विश्वाससहित सहयोग गरिएको संघका अध्यक्ष महेन्द्र चौलागाईले मध्यान्हलाइ बताए । सहयोगका लागि उत्प्रेरित गरी उत्प्रेरणा र हौसला प्रदान गर्ने कतारस्थित नेपाली राजदूतावासका राजदूत नारदनाथ भारद्वाजलगायत सम्पूर्ण दूतावास परिवार एवं सहयोगदाताहरू प्रति संघले आभार प्रकट गरेको छ ।

No description available.

संघले कोभिड १९ को कारण कतारमा रहेका पीडित नेपालीहरूलाई राहत वितरण गर्नेदेखि अलपत्र नेपालीलाई स्वदेश फिर्ताको लागि हवाई टिकट समेत व्यवस्था गरी उद्धार समेत गर्ने गरेको छ  िकतारमा नेपालीको लगानीमा रेस्टुरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरू सञ्चालित छन् ।-मध्यान्ह

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!