बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अभिमुखीकरण तालिम सञ्चालनको अनुमति

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १४, २०७८ ०२;३९ बिहान प्रकाशित
baideshik rojgar
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : नियन्त्रणका कडा प्रावधान र कारबाहीको चेतावनीसहित वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम सञ्चालनको अनुमति दिएको छ । सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिन थालेपछि विभागले निजी क्षेत्रका संस्थाहरुलाई अभिमुखीकरण तालिम सञ्चालनको अनुमति दिएको हो । वैदेशिक रोजगार ऐन र नियमावली अनुसार वैदेशिक रोजगारको श्रम स्वीकृतिका लागि अभिमुखीकरण तालिम अनिवार्य गरिएको छ ।

विभागले सबै अभिमुखीकरण संस्थाहरुका नाममा सूचना जारी गर्दै विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अभिमुखीकरण दिने संस्थाको सञ्चालकको मोबाइल नम्वर अनिवार्य अपलोड गर्न भन्दै मोबाइल नम्बर परिवर्तन गरेको भए नयाँ नम्बर अपलोड गर्न भनेको छ ।

त्यसैगरी विभागले तालिम कक्षा सञ्चालन भइरहेको जुनसुकै समयमा विभागबाट भिडियो कलमार्फत सम्पर्क गर्न सक्ने भन्दै सञ्चालकको ईमो, भाइबर र ह्वाट्स्एप नम्बर तथा आईडी नम्बर उपलब्ध गराउन, कार्यालय रहेको स्थान सहज पहिचान हुने गरी लोकेसन म्याप उपलब्ध  पठाउन,  तालिममा सहभागी प्रत्येक व्यक्तिको बायोमेट्रिक हाजिरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा सोही दिन अपलोड गर्न भनेको छ ।

त्यसैगरी विभागले प्रशिक्षकको नाम, शैक्षिक योग्यता र तालिम प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि पेश गरी विभागमा दर्ता रहेका प्रशिक्षकहरुबाट मात्र कक्षा सञ्चान गर्न पाउने उल्लेख गरेको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ ले तोेकेका सञ्चालकको योग्यता, संस्थाहरुको भौतिक पूर्वाधार र मापदण्ड पनि अनिवार्य पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

तोकिएको सूचना वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड नगरे वा विभागमा उपलब्ध नगराए संस्थाको कारोवार (युजर आईडी) बन्द गर्ने र विभागको अनुगमन कार्यविधि विपरीत देखिए प्रचलित कानून अनुसार कारवाही गर्ने विभागले जनाएको छ ।

यसअघि विभागले श्रम स्वीकृति  दिन शुरु गरेपछि अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुले तालिम दिन थाल्दा जथाभावी अभिमुखीकरण तालिम सञ्चालन गरिएको भन्दै हतार नगर्न आग्रह गरेको थियो । निषेधाज्ञाको समयमा पनि केही अभिमुखीकरण संस्थाहरुले सामाजिक दुरीसमेत कायम नगरी तालिम सञ्चालन गरिरहेको जानकारी आएको भन्दै विभागले अत्यावश्यक भएमा मात्र सामाजिक दुरी कायम गरेर अभिमुखीकरण तालिम कक्षा सञ्चालन गर्न सकिने भनेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!