बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सुरुङ परीक्षण सफल, आगामी हप्ता ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार १४, २०७८ ०५;४६ बिहान प्रकाशित
सुरुङ परीक्षण सफल, आगामी हप्ता ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

चरिकोट, दोलखा, असार १३ गते । विगत १० वर्षदेखि दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ परीक्षण सफल भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाख १६ गतेबाट मुख्य सुरुङमा पानी पठाएर परीक्षण सुरु गरेकोमा आइतबार विहान परीक्षण सफल भएको हो । सुरुमा इन्टेक कल्भर्ट र बालुवा थिग्रयाउने पोखरीमा पानी भरेर चरणबद्ध ढंगले ८.४ किलोमिटरको मुख्य सुरुङ र एक हजार १६५ मिटरको पेनस्ट पाइपमा पानी छोड्दै, रोक्दै अनुगमन र परीक्षण गरिएको थियो ।

यसरी पानी भर्दा विभिन्न नौ वटा चरणहरुमा इन्टेकबाट थोरैथोरै मात्रामा पानी पठाउने र अनुगमनका लागि हरेक चरणमा १२ देखि ४८ घण्टासम्म रोक्दै सुरक्षामा विशेष सतर्कता अपनाउँदै सुक्ष्म रुपमा संरचनाहरु र उपकरणहरुको परीक्षण गरिएको तामाकोशी आयोजनाको प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।
पुरै सुरुङमा अन्तिम पटक आइतबार विहानसम्म ४८ घण्टा पानी राखेर परीक्षण गर्दा पानी नचुहिएपछि सुरुङ परीक्षण सफल भएको उहाँले बताउनुभयो ।त्यस पश्चात पहिलो युनिटको साेक टेष्ट गरि २४ घण्टा सम्मका लागि अवलोकन तथा अनुगन भइरहेको छ ।

त्यसैगरी, उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्नका लागि रामेछापको फुलासिस्थित २२०/१३२ केभिको सवस्टेशनमा जोड्न चार वटा मल्टीसर्कीट टावरहरुमा तार टाग्ने कार्य भइरहेको छ । सो कार्यका लागि आइतबार विहानबाट नेपाल विद्युत प्राधिकरणले खिम्ति लामोसाँगु १३२ केभिको प्रसारण लाईन सर्टडाउन गरेर काम गरिरहेको छ । मल्टिसर्कीट टावरहरुमा तार टाग्ने काम करिब तीन दिनमा सकिने र आवश्यक परीक्षणहरु गरेपछि आगामी हप्ताको सुरुदेखि पहिलो युनिटबाट उत्पादित ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमार्फत वितरण हुने प्रवक्ता डा, न्यौपानेले बताउनुभयो ।

आयोजनामा ७६–७६ मेगावाटका छ वटा युनिटहरू जडान गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएको एक हप्तापछि दोस्रो युनिट सञ्चालनमा आउने र आगामी भदौ भित्र सबै युनिटबाट विद्युत उत्पादन हुने उहाँले बताउनुभयो ।-गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!