बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भेडेटार दोस्रो वर्ष पनि सिजनमै सुनसान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार १४, २०७८ ०५;५१ बिहान प्रकाशित
भेडेटार दोस्रो वर्ष पनि सिजनमै सुनसान
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विराटनगर, असार १४ गते । गर्मीयाममा नेपाल तथा भारतीय पर्यटकको रोजाइमा पर्ने धनकुटाको भेडेटार यस वर्ष पनि सुनसान बनेको छ । पर्यटकीय स्तरका ६५ र खाना तथा रेस्टुरेन्टका रूपमा रहेका १५६ होटलका सञ्चालक यो सिजनमा समेत नराम्रोसँग मार खेप्नु परेको गुनासो गर्छन् ।
होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र राईका अनुसार स्वरोजगार र रोजगारी प्रदान गरिएका छ सय कर्मचारी तथा कामदार तीन महिनायता बेरोजगार छन् । गर्मीको सिजनमा भारतमा दोस्रो लहर बढेसँगै भारतीय पर्यटकको आगमन रोकिएको थियो, अध्यक्ष राईले भन्नुभयो, “दुई महिनायता आन्तरिक पर्यटकको समेत चहलपहल छैन । ”
गत वर्ष चैत ११ गतेदेखि बन्दाबन्दी गरिएको थियो । यस वर्ष वैशाख १८ यता निषेधाज्ञा जारी भएपछि पर्यटकीय क्षेत्रले नराम्रोसँग मार खेप्नु परेको हो । पर्यटकीय क्षेत्रका रूपमा चाप बढ्दै गएपछि लगानी गर्नेहरूको आकर्षणसमेत उस्तै रहेको भेडेटार क्षेत्रमा पाँच ठूला होटल निर्माणाधीन छन् । अध्यक्ष राईका अनुसार बिस्तारै भेडेटार नाम्जेतर्फ विस्तार हुँदै सहरीकरण बन्दै गएका बेला कोरोना कहरको मारले थामिनसक्नु भार थपिदिएको हो । आफ्नै स्वामित्वमा भएको संरचनाभन्दा अहिले भाडामा लिएर व्यवसाय गर्नेहरूलाई भाडा तथा बैङ्कको किस्ता बुझाउन समस्या परिरहेको अध्यक्ष राईको दाबी छ ।
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मौद्रिक नीतिले सहुलियत दिनुपर्ने पर्यटन व्यवसायीको माग छ । औद्योगिक क्षेत्रले गत वर्षको मौद्रिक नीतिबाट धेरै फाइदा लिन सकेको बताउँदै राईले आगामी वर्ष पर्यटन र यातायात क्षेत्रले त्यो लाभ लिने अवसर दिनुपर्ने बताउनुभयो । ऋणको किस्ता बुझाउने म्याद कम्तीमा छ महिना सारिनुपर्ने, ब्याजलाई ऋणमा रूपान्तरण गरेर सहजीकरण गरिनुपर्ने माग उनीहरूको छ ।
“सरकारले सबै क्षेत्रलाई सुरक्षित बनाउन आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन जरुरी छ,” अध्यक्ष राईले भन्नुभयो, “महामारीका कारण सबै क्षेत्र बिस्तारै सुस्त बन्दै जाँदा अर्थतन्त्रसमेत बिस्तारै निष्क्रिय हुँदै जान्छ । ” त्यसलाई जोगाउन बैङ्कबाट लिएको ऋण तिर्ने सहज वातावरण सरकारले नै बनाउनुपर्नेमा अध्यक्ष राईको जोड छ ।
भेडेटार पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै यसले तीन किलोमिटर पूर्वको नाम्चे हुँदै ओख्रे र राजारानीसम्मलाई चम्काएको छ । होटल एसोसिएसनका पूर्वअध्यक्ष विष्णुराज श्रेष्ठले होटल व्यवसायसँग जोडिएका धनकुटाका ग्रामीण बस्तीसमेत अहिले समस्यामा परेका छन् । स्थानीय उत्पादनको खपत गराउने भेडेटार पर्यटकीय क्षेत्रलाई ग्रामीण कृषि उत्पादनसँग जोडिएकाले त्यसको मार धेरैलाई पर्दै गएको पूर्वअध्यक्ष श्रेष्ठको दाबी छ ।
भेडेटारसँग जोडिएर सुरु गरिएका वैकल्पिक पर्यटनका थप लगानीसमेत निरुत्साहित हुने अवस्थामा पुगेको छ । हाइकिङ, पाथीभरा दर्शन हवाई उडान, माउन्टेन फ्लाइट, जिप लाइन, प्याराग्लाइडिङ र तमोर–चतरा ¥याफ्टिङ पर्यटकीय क्षेत्र भेडेटारको विकाससँग लगानी आकर्षित भएका क्षेत्र माानिन्छन् । त्यसबाहेक भेडेटारमा जिप लाइन, स्काई वाक र थाउजेन्ड बुद्ध स्तूप निर्माणका लागि लगानी थपिएको होटल अरुण भ्यालीका सञ्चालकसमेत रहनुभएका पूर्वअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।-गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!