बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सहकारीकाे श्रृङ्खलावद्ध चोरीमा संलग्न अभियुक्त पक्राउ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार १४, २०७८ ०६;०० बिहान प्रकाशित
सहकारीकाे श्रृङ्खलावद्ध चोरीमा संलग्न अभियुक्त पक्राउ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, असार १३ गते । राजधानीको विभिन्नस्थानमा श्रृङ्खलावद्ध सहकारी चोरी घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले नुवाकोट वेलकोटगढी नगरपालिका–९ का २२ वर्षीय दीपक गजुरेललाई आइतवार अनामनगरबाट पक्राउ गरेको छ ।

सहकारी चोरी तथा लागूऔषध मुद्धामा पाँचवर्ष जेल सजाय कटाएर गत मङ्सिर केन्द्रीय कारागार सुन्धाराबाट रिहाइ भएका अभियुक्त गजुरेलले २०७७ साल माघ १५ गतेदेखि २०७८ साल जेठ १३ गतेसम्म सातवटा सहकारी चोरी गरेको दावी प्रहरीको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँ प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले ‘सुकेको ज्यानमा फुकेको तागत भने जस्तो’ झट्ट हेर्दा पत्यारै नलाग्ने केटा (अभियुक्त दीपक)को सातवटा सहकारी चोरीमा संलग्नता रहेको बताउनुभयो ।

वि.सं २०७७ सालको माघ १५ गते राति बानेश्वरस्थित वेविलोन उपभोक्त, २१ गते शंखमुलस्थित घरसंसार, फागुन १३ गते गौशालाको पन्चश्री, १४ गते कोटेश्वरको स्वामी, चैत ४ गते सन्दुक, २०७८ साल वैशाख १३ गते मैतीदेवीस्थित जेष्ठ आइडोलोजी र गौथली वचत तथा ऋण सहकारी चोरी भएको हो । विभिन्न सहकारीबाट करीव ४३ लाख ९७ हजार नगद, नौ तोला सुन, मोवाइल र ल्यापटप चोरी भएका छन् । प्रवक्ता बस्नेतका अनुसार, यी सातवटा सहकारी चोरी घटनामा अभियुक्त दीपकको संलग्नता रहेको छ ।

राजधानीको अनामनगरस्थित ‘स्पेस एक्स स्टुडियोका सञ्चालक समेत रहेका अभियुक्त दिपकले सहकारी चोरीकै पैसाले भब्य स्टुडियो निर्माण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पातलो ज्यान भएकाले भ्याटिलेसनबाट प्रवेश गरी सहकारी चोरी गरेको अभियुक्तले स्वीकारेका छन् ।

जोरपाटी कोठा भए पनि सहकारी चोरी गरेको रात सुत्न भने होटलमा बस्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका हुन । अभियुक्तको साथबाट सिसा काट्ने मेसिन, शेफहरुको मास्टर चावी, सहकारीले सुन तथा नगद राखेको थैली (कपडा) र विभिन्न बैंकको खाताहरु बरामद भएका छन् ।

सहकारी चोरीमा अभियुक्त दीपकको एकल संलग्नता रहेको पाइएको छ । १८ वर्षको उमेरमा सहकारी चोरीमुद्धामा जेल सजाय काटेर रिहा भएको तीन महिना नवित्दै सहकारी चोरी गरी त्यसबाट प्राप्त रकमले स्टुडियो खोली ‘तिमी नबोलेकै राम्रो’ गीत सार्वजनिक गरेके आरोप प्रहरीको छ ।-गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!