बैदेशिक पोष्ट
२०८२ फाल्गुन २६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोना कहरले सिकायो जीविकोपार्जनमा सहज हुने व्यवसाय

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार १४, २०७८ ०६;०३ बिहान प्रकाशित
कोरोना कहरले सिकायो जीविकोपार्जनमा सहज हुने व्यवसाय
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बाजुरा, असार १४ गते । बाजुराका अधिकांश युवा पछिल्लो समयमा व्यावसायिक खेतीमा लागेका छन् । कोरोना महामारीका कारण छिमेकी मुलुक भारतको रोजगारीबाट गाउँघर फर्केका युवा कृषिमा जुट्न थालेका हुन् ।
उनीहरू परम्परागत खेतीभन्दा पनि प्याज, लसुन, आलु, काउली, बन्दा, मूला, रायो, खुर्सानी, टमाटरलगायतका नगदे बाली उत्पादनमा लागेका हुन् । कोरोनाका कारण रोजगारी गुमाएर फर्की व्यावसायिक कृषिमा लागिरहेको खप्तड छेडेदह गाउँपालिका–४ का अगुवा कृषक तुलबहादुरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोनाका कारण गाउँका युवा भारतबाट यतिबेला गाउँमै फर्केका छन् । यसरी फर्केर आएका युवाले व्यावसायिक कृषिमा लाग्न चाहेमा स्थानीय सरकारले पनि हौसला र उत्प्रेरणा दिन जरुरी छ । ’’
पछिल्लो समय युवा कृषि क्षेत्रमा लाग्दा गाउँघरमा बाँझो रहेको खेतबारी उर्वर बन्दै गएका छन् । जिल्लाको तल्लो क्षेत्रमा पर्ने खप्तड छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका दिलबहादुर बुढा पनि भारतबाट फर्किएर व्यावसायिक आलु खेतीमा लाग्नुभएको छ ।
चार वर्ष भारतमा बसे पनि कमाइबाट सन्तुष्ट हुन नसकेपछि आफ्नै गाउँघरमा केही गर्ने सोचले स्वदेश फर्किएर टमाटर खेतीमा लागेको उहाँ बताउनुहुन्छ । यही खेतीबाट मासिक ३५ देखि ४० हजार रुपियाँसम्म कमाइ हुँदा निकै सन्तुष्टि मिलेको उहाँको भनाइ छ ।
गाउँपालिकाले सबै वडाका गाउँमा सडक निर्माण गरिदिएपछि गाउँका सबैजसो उत्पादन भएका तरकारीले सजिलै बजार पाउने गरेपछि युवा कृषिप्रति धेरै आकर्षित भएका हुन् । कोरोना सुरु हुनुअघि भारतमा चौकीदारी गर्दै आउनुभएका बुढा अहिले फर्किएर करिब सात रोपनी क्षेत्रफलमा आलु खेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “रोजगारीका लागि भौँतारिनुभन्दा आफ्नो ठाउँमा बसेर नयाँ तरिकाले खेती गर्नु धेरै राम्रो रहेछ । ”
त्यस्तै भारतमा लामो समयसम्म रोजगारीमा गर्दै आउनुभएका बडीमालिका नगरपालिका–६, बूढाकोर्धका दल बडुवाल पनि गाउँ फर्केर आलु खेतीमा लाग्नुभएको छ ।
१६ वर्ष छिमेकी देश भारतको विभिन्न ठाउँमा बिताउनुभएका बडुवालले अहिले गाउँमै कृषि क्षेत्रमा केही गर्ने लक्ष्यका साथ नेपाल आएर आलु खेतीमा लागेको बताउनुभयो । बाख्रा तथा कुखुरापालन गर्ने सोचमा रहनुभएका बडुवाल भन्नुहुन्छ, “स्थानीय सरकारले कृषि क्षेत्रका बीमालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्छ । सरल र सुलभ रूपमा ऋण दिने व्यवस्था गरिदिनुपर्छ । ”
कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका अधिकांश बेरोजगार युवालाई कृषिमा लाग्न उत्प्रेरित गर्न आर्थिक सहयोग गर्दै आएको छ । बाजुरामा कृषि उत्पादनका लागि राम्रो जमिन भएकाले यहाँका अगुवा कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द बडुवाल सिजापतीले बताउनुभयो ।-गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!